काठमाडौं- सत्तारूढ नेकपा एमालेका सांसद एवं पूर्वमन्त्री रघुजी पन्तले नेपालमा भारतीय मालबाहक ट्रकमाथि तत्काल निगरानी राख्न सरकारसँग माग गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपालको ट्रक उद्योग नै बन्द हुने अवस्थामा पुग्दा पनि सरकारले भारतीय ट्रकलाई नेपालमा निर्वाध रूपमा सञ्चालन हुने कुरामा रोकावट नगरेको भन्दै आक्रोशसमेत व्यक्त गरे। अविलम्व भारत सरकारसँग कुरा गरेर सरकारले […]