समानुपातिक मतगणनामाथि निगरानी बढाउन सिके राउतको निर्देशन

जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले समानुपातिक मतगणनामाथि निगरानी राख्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले आज लाइभ भिडियोमार्फत आफ्ना कार्यकर्तालाई सो निर्देशन दिएका हुन् । ‘समानुपातिक मतगणनामा धाँधली र अनियमितता भइरहेको खबर जताततैबाट आइरहेका छन्, जनमत पार्टीलाई परेको मत लुकाउने, रेकर्डमा नदेखाउने जस्ता काम भइरहेकाले त्यसमाथि कडा निगरानी बढाउनुपर्छ’ अध्यक्ष राउतले निर्देशन दिँदै भनेका छन् । ‘राष्ट्रिय पार्टी हुने कि नहुने समानुपातिक मतले तय गर्ने भएका हुना

सम्बन्धित सामग्री

काठमाडौंमा डेरा खोज्दै सिके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत ‘सिके’ काठमाडौंमा डेरा खोज्न थालेका छन् । ४ मंसिरमा भएको संसदीय निर्वाचनमा राउत नेतृत्वको दलले ६ सिट (एक प्रत्यक्ष र पाँच समानुपातिक) जित हासिल गरेकामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको छ ।  सत्ता गठबन्धनमा जोडिएका राउतले आफू काठमाडौंमा घर/डेरा खोजिरहेको सामाजिक सञ्जालमार्फत जनाएका हुन् […] The post काठमाडौंमा डेरा खोज्दै सिके राउत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

काठमाडौंमा डेरा खोज्दै सिके राउत

जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत ‘सिके’ काठमाडौंमा डेरा खोज्न थालेका छन् । ४ मंसिरमा भएको संसदीय निर्वाचनमा राउत नेतृत्वको दलले ६ सिट (एक प्रत्यक्ष र पाँच समानुपातिक) जित हासिल गरेकामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको छ । सत्ता गठबन्धनमा जोडिएका राउतले आफू काठमाडौंमा घररडेरा खोजिरहेको सामाजिक सञ्जालमार्फत जनाएका हुन् । ‘काठमाडौं बस्न डेरारघर खोज्नै गाह्रो, आज पनि जाँदैछु,’ उनले ट्वीट गरेका छन् ।उनले घ्याम्पेडाँडास

सिके राउत संसदीय दलको नेता चयन

काठमाडौं : जनमत पार्टीले अध्यक्ष डाक्टर सिके राउतलाई संसदीय दलको नेता चयन गरेको छ। काठमाडौंको बुद्धनगरस्थित पार्टी कार्यालयमा आइतबार बसेको बैठकले अध्यक्ष राउतलाई सर्वसम्मत दलको नेता चयन गरेको हो।दलको नेता चयन गरेपनि जनमत पार्टीले उपनेता र प्रमुख सचेतक भने चयन गरेको छैन। त्यसका लागि आज  पनि बैठक बोलाइएको छ। बैठक बिहान १० बजे बस्ने छ।जनमत पार्टीले प्रतिनिधिसभामा ६ सिट जितेको छ। एक सिट प्रत्यक्षबाट जितेको उक्त पार्टीले पाँच सिट समानुपातिक प्रणालीबाट प्राप्त गरेको हो। पार्टी अध्य

मधेशमा निर्णायक शक्तिको रुपमा उदाएको जनमतमा दलको नेता बन्ने होड

२ पुस, जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टी मधेश प्रदेश सभाको निर्णायक शक्तिको रुपमा उदाएको छ । प्रत्यक्षतर्फ ६ र समानुपातिक तर्फ ७ गरी १३ सिटसहित मधेश प्रदेश सभाको चौथो शक्तिको रुपमा जनमतको उदय भएको हो । यो आकलन कसैले गरेका थिएनन् । जनमत मधेशमा सरकारको नेतृत्वको दाबी गरिरहेको छ । प्रत्यक्ष र […]

यी हुन् सिके राउतको पार्टीका समानुपातिक सांसद

काठमाडौँ– सिके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकतर्फका सांसद टुंङग्याएको छ। निर्वाचन आयोगले तीन दिन भित्र सांसदहरूको क्लष्टर पेस गर्न गरेको आग्रहलाई ध्यानमा राख्दै जनमत पार्टीले पाँच जना सांसदको टुङ्गो लगाएको हो। जनमत पार्टीले आयोगमा पेस गरेको सांसदको क्लष्टरमा ४ जना महिला समेटिएका छन् भने एक जना मुस्लिम समुदायका छन्। धनुषाबाट अनिता देवी साह, मोरङबाट सोनु […]

जनमत पार्टीले टुंग्यायो प्रदेशतर्फका समानुपातिक सांसद

काठमाडौं – सिके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकबाट प्रतिनिधिसभा र प्रदेशसभामा पठाउने सांसदको नाम टुंग्याएको छ। जनमत पार्टीले पहिलो पटक भाग लिएको आमनिर्वाचनबाट राष्ट्रिय पार्टी बन्दै पाँच जनालाई संघतर्फ समानुपातिक प्रतिनिधित्व गराउन पाउने भएको छ। केन्द्रीय समितिको बैठकले पाँचजनाको नाम टुंगो लगाएर निर्वाचन आयोगमा पेस गरेको छ। तीमध्ये चारजना महिला र एकजना मुस्लिम समुदायका छन्। […]

सिके राउतको जनमत पार्टीले छान्यो समानुपातिक उम्मेदवारको नाम

सिके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकमा पठाउने सांसदको नाम छनोट गरेको छ ।  उक्त पार्टीले पहिलो आम निर्वाचनमा नै राष्ट्रिय पार्टी बन्दै ५ जनालाई समानुपातिक प्रतिनिधित्व गराउन पाउने भएको छ । बिहीबार बसेको पार्टीको बैठकले समानुपातिकमा अनिता साह, सोनु मुर्मुर, अब्दुल खान, बिनिताकुमारी सिंह र गोमा सापकोटालाई पठाउने निर्णय गरेको छ ।

जनमत पार्टीले छान्यो समानुपातिक उम्मेदवार (सूचीसहित)

काठमाडौं – सिके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकमा पठाउने सांसदको नाम छनोट गरेको छ । यो पार्टीले पहिलो आम निर्वाचनमा नै राष्ट्रिय पार्टी बन्दै पाँच जनालाई समानुपातिक प्रतिनिधित्व गराउन पाउने भएको छ । बिहीबार बसेको पार्टीको बैठकले समानुपातिकमा अनिता साह, सोनु मुर्मुर, अब्दुल खान, बिनिताकुमारी सिंह र गोमा सापकोटालाई पठाउने निर्णय गरेको छ ।

जनमत पार्टीबाट समानुपातिक सांसद् बन्ने यी पाँचजना

काठमाडौँ- डा. सिके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकमा पठाउने सांसदकाे नाम टुंगो लगाएकाे छ । बिहीबार उक्त पार्टीको बैठकले पार्टीका तर्फबाट पठाउने पाँच जना समानुपातिक सांसदकाे नाम टुंगो लगाएको हो। उक्त पार्टीले समानुपातिकतर्फ तीन महिलासहित पाँच जनाकाे नाम पठाएकाे हाे । पार्टीका तर्फबाट समानुपातिकमा अनिता साह, सोनु मुर्मुर, अब्दुल खान, बिनिताकुमारी सिंह र गोमा सापकोटालाई […]

समानुपातिक उम्मेदवारको टुंगो लगाउँदै जनमत

सिके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिक उम्मेदवारको बन्द सूची तयारीमा जुटेको छ । काठमाडौँको सम्पर्क कार्यालयमा जारी सचिवालयको बैठकले बन्द सूची तयार गरिरहेको सो पार्टीका महासचिव चन्दन सिंहले बताएका हुन् । प्रदेश प्रदेशबाट समानुपातिक उम्मेदवारको नाम सिफारिस भएको र सिफारिस भएको नाममा छलफल चलिरहेकाले भोलिसम्म त्यसबारे टुंगो लाग्ने उनले बताए । पार्टीका नयाँ तथा पुरानो कार्यकर्तालाई समानुपातिक उम्मेदवारमा राखिने उनले बताए । उनले भने, 'पार्टीमा कम्तीमा १० वर्ष काम गरेक