एन्फाको अध्यक्षमा पंकज विक्रम नेम्वाङ निर्वाचित

मोरङ – नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकज विक्रम नेम्वाङ विजयी भएका छन्। सोमबार काठमाडौँमा सम्पन्न एन्फाको २१ औँ साधारण सभाबाट नेम्वाङ ४५ मतसहित विजयी भएका हुन्। उनले निकटतम प्रतिस्पर्धी कर्मा छिरिङ शेर्पालाई ६ मतको अन्तरले पराजित गरे। पराजित शेर्पाले ३९ मत पाए। अन्य पदाधिकारीको मतगणना कार्य जारी रहेको छ।

सम्बन्धित सामग्री

महिला फुटबल टोली स्वदेश फर्कियो

१८ फागुन, काठमाडौं । साउदी अरेबियामा भएको वाफ वुमन्स च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली राष्ट्रिय महिला फुटबल टोली शुक्रबार राती स्वदेश फर्किएको छ । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङ, महासचिव किरण राई लगायतले स्वागत गरे । नेपालले पहिलो पटक वाफ वुमन्स च्याम्पियनसिप खेलेको हो । बिहीबार जेद्दाहमा भएको […]

एन्फा अध्यक्ष नेम्वाङ एएफसी विकास समितिको उपाध्यक्षमा मनोनित

४ फागुन , काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ एसियाली फुटबल महासंघ (एएफसी)को विकास समिति उपाध्यक्षमा मनोनित भएका छन् । समिति निमार्णका लागि ३३औं एएफसी कंग्रेसको निर्वाचनमार्फत छानिएका अध्यक्ष शेख सलमान विन इब्राहिम अल खलिफाले उक्त समितिको अध्यक्ष र उपाध्यक्ष मनोनित गरेका हुन् । एएफसीको एक महत्वपूर्ण पक्ष रहेको […]

शहीद स्मारक ‘सि’ डिभिजन लिग फुटबल वैशाखमा

एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, उपाध्यक्ष दावा लामालगायत एन्फा पदाधिकारीले हिजो सोमबार ‘सी’ डिभिजन क्लबसँगको छलफलमा वैशाख २२ गतेदेखि प्रतियोगिता सुरु गर्ने निर्णय गरेको हो।...

अखिल नेपाल फुटबल संघ एन्फाको वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का विजयी

मोरङ – अखिल नेपाल फुटबल संघ एन्फाको वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का विजयी भएका छन्। अध्यक्षमा विजयी भएका पंकज विक्रम नेम्वाङ पक्षबाट चुनावी मैदानमा होमिएका खड्काले ४४ मत पाएका छन्। उनले कर्माछिरिङ पक्षबाट उम्मेदवारी दिएका शिक्षित पराजुलीलाई ४ मतको अन्तरले पराजित गरेका हुन्। पराजित पराजुलीले ४० मत पाएका छन्। यसअघि, अध्यक्षमा विजयी भएका नेम्वाङले ४५ मत […]

एन्फा निर्वाचन : पंकज समूहको मनोनयन दर्ता

११ जेठ, काठमाडौं । अखिल नेपाल पुटबल संघ (एन्फा) को आसन्न निर्वाचनका लागि पंकज विक्रम नेम्वाङ प्यानलबाट विभिन्न पदाधिकारी र सदस्य पदमा बुधबार मनोनयन दर्ता भएको छ । एन्फाको वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष रहेका नेम्वाङले यसअघि नै अध्यक्ष पदमा मनोनयन दर्ता गराइसकेका छन् । नेम्बाङ प्यानलबाट वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष वीरबहादुर खड्काले मनोनयन दर्ता गराएका […]

फुटबल विवाद : छानविन समितिले आउँदो बुधबार प्रतिवेदन बुझाउने

४ भदौ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ र नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीबीचको विवाद प्रकरणमा छानविन गर्न गठिन समितिले आउने बुधबार मात्रै प्रतिवेदन बुझाउने भएको छ । समितिले बिहीबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेश कुमार सिलवाललाई प्रतिवेदन बुझाउने तयारी गरेपनि रिपोर्टकै केही प्रक्रिया बाँकी […]

नेम्वाङ-अल्मुताइरी प्रकरण : छानबिन समितिले लियो थप ६ जनासँग बयान

२७ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ र नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीबीचको विवाद प्रकरणबारे छानबिन गर्न गठिन समितिले बिहीबार थप ६ जनाको बयान लिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का बोर्ड सदस्य पुरेन्द्र विक्रम लाखेको संयोजकत्वमा रहेको ७ सदस्यीय छानबिन समितिले विवादको विषयमा अनुसन्धान […]

आरोप-प्रत्यारोपमा उत्रिएका एन्फा उपाध्यक्ष नेम्वाङ र प्रशिक्षक अल्मुताइरीबीच भेट

१९ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ र नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीच भेट भएको छ । एकअर्कालाई आरोप लगाउँदै छानविनको माग गरी एन्फामा निवेदन दिएका नेम्वाङ र मुताइरीबीच मंगलबार भेट भएको हो । साउन १० गते अल्मुताइरीले उपाध्यक्ष नेम्वाङका कारण राजीनामा दिने अवस्था आएको […]

नेम्वाङ-अल्मुतारी विवाद : एन्फाले गुहार्‍यो खेलकुद मन्त्रालय

१५ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ र राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको विवाद युवा तथा खेदकुद मन्त्रालयसम्म पुग्ने भएको छ । एन्फा कार्यसमितिको शुक्रबार बसेको आकस्मिक बैठकले स्वतन्त्र आयोग बनाएर वरिष्ठ उपाध्यक्ष र मुख्य प्रशिक्षकको निवेदनबारे छानबिन गर्न मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको हो । […]

एन्फा उपाध्यक्ष नेम्वाङमाथि छानबिन गर्न प्रशिक्षक अलमुताइरीले दिए निवेदन

१४ साउन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताईरीले अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष पंकज विक्रम नेम्वाङ र आफूलाई आरोप लगाउने सञ्चारकर्मीमाथि छानविन गर्न एन्फामा निवेदन दिएका छन् । मुख्य प्रशिक्षक अलमुताइरीले बिहीबार एन्फामा निवेदन दिएको एन्फा प्रवक्ता किरण राईले पुष्टि गरे । ‘यसअघि नै पत्रकार र उपाध्यक्षले पनि प्रशिक्षकमाथि छानविन […]