प्रधानन्यायाधीशले निकास दिनुपर्छ: पूर्वन्यायाधीश फोरम

काठमाडौं । पूर्वन्यायाधीश फोरमले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका कारण न्यायपालिकाको गरिमा, विश्वसनीयता कमजोर भएको निष्कर्ष निकाल्दै न्यायालयको स्वतन्त्रता जोगाउन प्रधानन्यायाधीशले निकास दिनुपर्ने निष्कर्ष निकालेको छ । प्रधानन्यायाधीशले निकास दिनु वाञ्छनीय र अनिवार्य भएको निष्कर्ष निकाल्दै पूर्वन्यायाधीश फोरमले निकास नदिए प्रतिनिधिसभाले आफ्नो संवैधानिक कर्तव्य पूरा गर्न अग्रसर हुनुपर्ने बताएको छ । न्यायपालिकाको वर्तमान स्थितिको विश्लेषण’ शीर्षकमा […] The post प्रधानन्यायाधीशले निकास दिनुपर्छ: पूर्वन्यायाधीश फोरम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

‘अर्को संसद्ले पनि राणामाथि छानविन गर्न सक्छ’

पूर्वन्यायाधीश फोरम नेपालले निलम्वित प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाको महाअभियोग माथिको प्रस्ताव आगामी निर्वाचनपछि बन्ने संसद्ले पनि छानविन गर्नसक्ने बताएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा फोरमका अध्यक्ष टोपबहादुर सिंहले अहिलेको संसद्बाट बनेको महाअभियोग सिफारिस समितिले समय अभावका कारणले अन्तिम निष्कर्षमा पु¥याउन नसके आगामी निर्वाचनपछि बन्ने संसद्ले स्वामित्व ग्रहण गरि छानविन गर्नसक्ने बताउनुभयो । उहाँले निलम्बित …

पूर्वन्यायाधीश फोरम भन्छ - अर्को संसद्ले पनि राणामाथि छानविन गर्न सक्छ

पूर्वन्यायाधीश फोरमले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको महाअभियोग माथिको प्रस्ताव आगामी निर्वाचनपछि बन्ने संसद्ले पनि छानविन गर्नसक्ने जनाएको छ ।  आज विज्ञप्ति जारी गर्दै फोरमका अध्यक्ष टोपबहादुर सिंहले अहिलेको संसद्बाट बनेको महाअभियोग...

चोलेन्द्रविरुद्धको महाअभियोग नयाँ संसदले टुंग्याउनुपर्छ : पूर्वन्यायाधीश फोरम

२९ भदौ, काठमाडौं । पूर्वन्यायाधीश फोरमले संसदको कार्यकाल सकिँदैमा प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग निष्क्रिय नहुने बताएको छ । चुनावपछि आउने नयाँ प्रतिनिधिसभाले पनि यो महाअभियोगलाई स्वीकार गरेर जबरा दोषी हो वा निर्दोष हो भन्ने टुंगो गर्नुपर्ने फोरमले बताएको छ । जबराविरुद्ध १ फागुन २०७८ मा दर्ता भएको महाअभियोग प्रस्ताव हाल सिफारिस समितिमा विचाराधीन […]

‘प्रधानन्यायाधीशका विवादित काम संसदले छानबिन गर्नुपर्छ’

सर्वोच्च अदालतका पूर्वन्यायाधीश टोपबहादुर सिंह पूर्वन्यायाधीश फोरम, नेपालका अध्यक्ष छन् । पूर्वन्यायाधीशहरुले खोलेको यो संस्थाले बेलाबेलामा न्याय, कानून र संवैधानिक विषयवस्तुमा आफ्नो धारणा सार्वजनिक गर्छ । न्याय र विधीशास्त्रसम्बन्धी पुस्तकका लेखक समेत रहेका सिंहले नेतृत्व गरेको फोरमले शुक्रबार न्यायिक नेतृत्वको कामकारवाही र क्रियाकलापमाथि कडा शब्दमा टिप्पणी गर्दै प्रधानन्यायाधीशलाई निकास दिन आग्रह गर्‍यो । अनि, छानविनका […]

न्यायपालिका जोगाउन प्रधानन्यायाधीशले निकास दिनपर्छ

पूर्वन्यायाधीश फोरम नेपालले न्यायपालिकालाई विवादित नेतृत्वबाट जोगाउनका लागि अग्रसर हुन सम्पूर्ण न्यायाधीश, कानून व्यवसायी, न्यायका उपभोक्तालगायत सबैलाई आह्वान गरेको छ । फोरमका अध्यक्ष टोपबहादुर सिंहले आज ‘न्यायपालिकाको वर्तमान स्थितिको विश्लेषण’ सार्वजनिक गर्दै उक्त आह्वान गर्नुभएको हो । “मन्त्रिपरिषद्को विस्तारमा प्रधानन्यायाधीशको भागबण्डाको सौदाबाजीले न्यायपालिकाको गरिमा, विश्वसनीयता, जनआस्था र स्वतन्त्रता जोगाउनका लागि प्रधानन्यायाधीश स्वयंले निकास दिनु यथोचित …

प्रधानन्यायाधीशले निकास दिनुपर्छः पूर्वन्यायाधीश फोरम

काठमाडौं, कार्तिक ६ । पूर्वन्यायाधीश फोरमले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका कारण न्यायपालिकाको गरिमा, विश्वसनीयता कमजोर भएको निष्कर्ष निकाल्दै न्यायालयको स्वतन्त्रता जोगाउन प्रधानन्यायाधीशले निकास दिनुपर्ने निष्कर्ष निकालेको छ । प्रधानन्यायाधीशले निकास दिनु वाञ्छनीय र अनिवार्य भएको निष्कर्ष निकाल्दै पूर्वन्यायाधीश फोरमले निकास नदिए प्रतिनिधिसभाले आफ्नो संवैधानिक कर्तव्य पूरा गर्न अग्रसर हुनुपर्ने बताएको छ । न्यायपालिकाको वर्तमान स्थितिको […]

प्रधानन्यायाधीश राणामाथि महाअभियोग लगाउन पूर्वन्यायाधीश फोरम आह्वान

काठमाडौँ– पूर्वन्यायाधीश फोरम नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गरेको छ । प्रधानन्यायाधीश राणाको आचरण र व्यवहारमा गम्भीर शंका उत्पन्न भएको भन्दै फोरमले मार्गप्रशस्त गर्न सुझाएको छ । राजीनामा नदिएमा न्यायालयको गरिमा बचाउन महाभियोग लगाउन प्रतिनिधिसभालाई अपिलसमेत गरेको छ । मन्त्रिपरिषदमा प्रधानन्यायाधीशले भाग लिएको खबर आउनु, प्रधानन्यायाधीशको नाताका मानिस मन्त्रिपरिषद्‌मा समावेश गराइनु र विरोधपछि […]