काठमाडौँ– पूर्वन्यायाधीश फोरम नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गरेको छ । प्रधानन्यायाधीश राणाको आचरण र व्यवहारमा गम्भीर शंका उत्पन्न भएको भन्दै फोरमले मार्गप्रशस्त गर्न सुझाएको छ । राजीनामा नदिएमा न्यायालयको गरिमा बचाउन महाभियोग लगाउन प्रतिनिधिसभालाई अपिलसमेत गरेको छ । मन्त्रिपरिषदमा प्रधानन्यायाधीशले भाग लिएको खबर आउनु, प्रधानन्यायाधीशको नाताका मानिस मन्त्रिपरिषद्मा समावेश गराइनु र विरोधपछि […]