काठमाण्डाै – पूर्वन्यायाधीश फोरम नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले वार्ताको लागि आव्हान गरेको विज्ञप्ति भ्रष्टाचार लुकाउन गरिएको दुष्प्रयास भएको बताएको छ ।
पूर्वन्यायाधीश फोरम नेपालले आज सोमवार एक विज्ञप्ति जारी गरी प्रधानन्यायाधीश जबराले वार्ताका लागि आह्वान गरेको विज्ञप्ति न्यायको विचलन तथा भ्रष्टाचार लुकाउन गरिएको दुष्प्रयास भएको बताएकाे हो । प्रधानन्यायाधीशले निकालेकाे विज्ञप्ति न्यायालयको हितमा नरहेको फोरमले ठहर गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘आज मिति २०७८/७/२९ गते प्रधान...