प्रधानन्यायाधीशले निकास दिनुपर्छः पूर्वन्यायाधीश फोरम

काठमाडौं, कार्तिक ६ । पूर्वन्यायाधीश फोरमले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका कारण न्यायपालिकाको गरिमा, विश्वसनीयता कमजोर भएको निष्कर्ष निकाल्दै न्यायालयको स्वतन्त्रता जोगाउन प्रधानन्यायाधीशले निकास दिनुपर्ने निष्कर्ष निकालेको छ । प्रधानन्यायाधीशले निकास दिनु वाञ्छनीय र अनिवार्य भएको निष्कर्ष निकाल्दै पूर्वन्यायाधीश फोरमले निकास नदिए प्रतिनिधिसभाले आफ्नो संवैधानिक कर्तव्य पूरा गर्न अग्रसर हुनुपर्ने बताएको छ । न्यायपालिकाको वर्तमान स्थितिको […]

सम्बन्धित सामग्री

‘अर्को संसद्ले पनि राणामाथि छानविन गर्न सक्छ’

पूर्वन्यायाधीश फोरम नेपालले निलम्वित प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाको महाअभियोग माथिको प्रस्ताव आगामी निर्वाचनपछि बन्ने संसद्ले पनि छानविन गर्नसक्ने बताएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा फोरमका अध्यक्ष टोपबहादुर सिंहले अहिलेको संसद्बाट बनेको महाअभियोग सिफारिस समितिले समय अभावका कारणले अन्तिम निष्कर्षमा पु¥याउन नसके आगामी निर्वाचनपछि बन्ने संसद्ले स्वामित्व ग्रहण गरि छानविन गर्नसक्ने बताउनुभयो । उहाँले निलम्बित …

पूर्वन्यायाधीश फोरम भन्छ - अर्को संसद्ले पनि राणामाथि छानविन गर्न सक्छ

पूर्वन्यायाधीश फोरमले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको महाअभियोग माथिको प्रस्ताव आगामी निर्वाचनपछि बन्ने संसद्ले पनि छानविन गर्नसक्ने जनाएको छ ।  आज विज्ञप्ति जारी गर्दै फोरमका अध्यक्ष टोपबहादुर सिंहले अहिलेको संसद्बाट बनेको महाअभियोग...

चोलेन्द्रविरुद्धको महाअभियोग नयाँ संसदले टुंग्याउनुपर्छ : पूर्वन्यायाधीश फोरम

२९ भदौ, काठमाडौं । पूर्वन्यायाधीश फोरमले संसदको कार्यकाल सकिँदैमा प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग निष्क्रिय नहुने बताएको छ । चुनावपछि आउने नयाँ प्रतिनिधिसभाले पनि यो महाअभियोगलाई स्वीकार गरेर जबरा दोषी हो वा निर्दोष हो भन्ने टुंगो गर्नुपर्ने फोरमले बताएको छ । जबराविरुद्ध १ फागुन २०७८ मा दर्ता भएको महाअभियोग प्रस्ताव हाल सिफारिस समितिमा विचाराधीन […]

‘प्रधानन्यायाधीशका विवादित काम संसदले छानबिन गर्नुपर्छ’

सर्वोच्च अदालतका पूर्वन्यायाधीश टोपबहादुर सिंह पूर्वन्यायाधीश फोरम, नेपालका अध्यक्ष छन् । पूर्वन्यायाधीशहरुले खोलेको यो संस्थाले बेलाबेलामा न्याय, कानून र संवैधानिक विषयवस्तुमा आफ्नो धारणा सार्वजनिक गर्छ । न्याय र विधीशास्त्रसम्बन्धी पुस्तकका लेखक समेत रहेका सिंहले नेतृत्व गरेको फोरमले शुक्रबार न्यायिक नेतृत्वको कामकारवाही र क्रियाकलापमाथि कडा शब्दमा टिप्पणी गर्दै प्रधानन्यायाधीशलाई निकास दिन आग्रह गर्‍यो । अनि, छानविनका […]

न्यायपालिका जोगाउन प्रधानन्यायाधीशले निकास दिनपर्छ

पूर्वन्यायाधीश फोरम नेपालले न्यायपालिकालाई विवादित नेतृत्वबाट जोगाउनका लागि अग्रसर हुन सम्पूर्ण न्यायाधीश, कानून व्यवसायी, न्यायका उपभोक्तालगायत सबैलाई आह्वान गरेको छ । फोरमका अध्यक्ष टोपबहादुर सिंहले आज ‘न्यायपालिकाको वर्तमान स्थितिको विश्लेषण’ सार्वजनिक गर्दै उक्त आह्वान गर्नुभएको हो । “मन्त्रिपरिषद्को विस्तारमा प्रधानन्यायाधीशको भागबण्डाको सौदाबाजीले न्यायपालिकाको गरिमा, विश्वसनीयता, जनआस्था र स्वतन्त्रता जोगाउनका लागि प्रधानन्यायाधीश स्वयंले निकास दिनु यथोचित …

प्रधानन्यायाधीशले निकास दिनुपर्छ: पूर्वन्यायाधीश फोरम

काठमाडौं । पूर्वन्यायाधीश फोरमले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका कारण न्यायपालिकाको गरिमा, विश्वसनीयता कमजोर भएको निष्कर्ष निकाल्दै न्यायालयको स्वतन्त्रता जोगाउन प्रधानन्यायाधीशले निकास दिनुपर्ने निष्कर्ष निकालेको छ । प्रधानन्यायाधीशले निकास दिनु वाञ्छनीय र अनिवार्य भएको निष्कर्ष निकाल्दै पूर्वन्यायाधीश फोरमले निकास नदिए प्रतिनिधिसभाले आफ्नो संवैधानिक कर्तव्य पूरा गर्न अग्रसर हुनुपर्ने बताएको छ । न्यायपालिकाको वर्तमान स्थितिको विश्लेषण’ शीर्षकमा […] The post प्रधानन्यायाधीशले निकास दिनुपर्छ: पूर्वन्यायाधीश फोरम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

प्रधानन्यायाधीश राणामाथि महाअभियोग लगाउन पूर्वन्यायाधीश फोरम आह्वान

काठमाडौँ– पूर्वन्यायाधीश फोरम नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गरेको छ । प्रधानन्यायाधीश राणाको आचरण र व्यवहारमा गम्भीर शंका उत्पन्न भएको भन्दै फोरमले मार्गप्रशस्त गर्न सुझाएको छ । राजीनामा नदिएमा न्यायालयको गरिमा बचाउन महाभियोग लगाउन प्रतिनिधिसभालाई अपिलसमेत गरेको छ । मन्त्रिपरिषदमा प्रधानन्यायाधीशले भाग लिएको खबर आउनु, प्रधानन्यायाधीशको नाताका मानिस मन्त्रिपरिषद्‌मा समावेश गराइनु र विरोधपछि […]