ग्लोबल आइएमईको नायब प्रमुख कार्यकारी अधिकृतमा रेग्मी

ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले रेग्मीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो ।   करिब तीन दशकदेखि बैंकिङ क्षेत्रमा कार्यरत रेग्मी...

सम्बन्धित सामग्री

लुम्बिनी विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा आचार्य

लुम्बिनी विकास बैंकले नायब प्रमुख कार्यकारी अधिकृतमा सुमन आचार्यलाई नियुक्त गरेको छ । नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत आचार्यले त्रिभुवन विश्वविद्यालयबाट एमविएसम्मको उच्च शिक्षा हासिल गरि विभिन्न समयमा विभिन्न वाणिज्य बैंकहरुका विभिन्न विभागमा उच्च व्यवस्थापनमा संलग्न रहि नेतृत्वदायी भुमिका निर्वाह गर्दै २२ वर्षभन्दा बढिको कार्य अनुभव हासिल गरेका छन् । उनले आफ्नो बैंकिङ करियर सन् […]

गरिमा क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा भट्टराई नियुक्त

काठमाडौं, २ भदौ । गरिमा क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा निर्मल भट्टराई नियुक्त भएका छन् । क्यापिटलको गत श्रावण २९ गते बसेको संचालक समितिको ५२औं बैठकले भाद्र ०१ गते देखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो । भारतबाट चाटर्ड एकाउन्टेन्सी (सीए) गरेका भट्टराईले यसै संस्थाको स्थापनाकाल देखि नै विभिन्न ओहदामा रहेर […]

मेगा बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ नियुक्त

मेगा बैंक नेपालको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा रविना देशराज श्रेष्ठ नियुक्त भएकी छन् । नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई मेगा बैंक सञ्चालक समितिको चैत ३० गते बसेको ३५५औं बैठकले २०७९ बैशाख २ गतेदेखि लागू हुने गरी बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सिइओ)मा नियुक्त गरेको हो । विगत ३१ बर्षदेखि नेपालको बैंकिङ सेवामा समर्पित श्रेष्ठ मेगा बैंकको स्थापनाकालदेखि नै उच्च व्यवस्थापन तहमा कार्यरत छिन् ।  राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रबल जनसेवाश्री (चुतर्थ)बा

सेञ्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा न्यौपाने

काठमाडौँ – सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा मनोज न्यौपाने नियुक्त भएका छन्। चैत ३० गते बसेको सञ्चालक समितिको बैठकले उनलाई बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा ४ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो। उनी यसअघि सेञ्चुरी बैंकमा कायममुकायम प्रमुख कार्यकारी अधिकृत थिए। काठमाडौँ विश्वविद्यालयबाट एमबिएमा स्नातकोत्तर गरेका उनले बैंकिङ क्षेत्रमा १९ वर्षभन्दा […]

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत र नायब महाप्रबन्धक पदमा बढुवा

काठमाडौँ – माछापुच्छ्रे बैंकले हालै बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने तथा उपमहाप्रबन्धकमा प्रसिद्धराज अर्याललाई बढुवा गरेको छ। नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएका थापा र न्यौपाने दुवैजनाले दुई दशकभन्दा बढीको बैंकिङ अनुभव सँगालिसकेका छन्। माछापुच्छ्रे बैंकमै लामो समयसम्म उच्च व्यवस्थापन तहमा रही कुशल नेतृत्व, व्यवस्थापकीय दक्षता भएका थापा बहु बैंकिङ […]

सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुन्दरप्रसाद कंडेल नियुक्त

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सुन्दरप्रसाद कंडेल नियुक्त भएका छन् । सोमबार बसेको बैंक सञ्चालक समितिको ३८५औं बैंठकले कंडेललाई आगामी ४ वर्षे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमले आफ्नो ४ वर्षे कार्यकाल पूरा गरी बैंकको सेवाबाट अवकाश लिएका लिए । गौतमको अवकाशसँगै […]

नेरुडे लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा बस्याल

काठमाडौं, ९ भदौ। नेरुडे लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा भोजराज बस्याललाई नियुक्त गरेको छ । संस्थाको भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीले भदौ ७ गतेदेखि नै लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा बस्याललाई नियुक्त गरेको जनाएको छ ।

आइसीएफसी फाइनान्सको डेपुटी प्रमुख कार्यकारी अधिकृत बने अमित श्रेष्ठ

आइसीएफसी फाइनान्स लिमिटेडले डेपुटी प्रमुख कार्यकारी अधिकृतमा श्री अमित श्रेष्ठलाई नियुक्त गरेको छ । उनले विगत १३ वर्षदेखि आइसीएफसी फाइनान्समा बिभिन्न विभागहरुमा रहेर काम गरिरहेका छन् ।  श्रेष्ठले आफ्नो बैंकिङ करियरको सुरुवात नेपाल एसबिआई बैंकबाट गरेका हुन् । अमित श्रेष्ठले काठमाण्डौ युनिभर्सिटीबाट एमबीए गरेका हुन् । उनको बैकिङमा १९ बर्षको अनुभव रहेको छ ।  आइ.सि.एफ.सि फाइनान्स लिमिटेडमा उनी नायवप्रबन्धक पदबाट आफ्नो कार्यभार सम्हालेका थिए । यस फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा सुनिल पन्त, नायव म...

सूर्या लाइफ इन्स्योरेन्सको सीईओमा खड्का

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवन कुमार खड्कालाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले असार १ गतेदेखि लागू हुने गरी निमित्त प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत खड्कालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । खड्कालाई प्रमुख कार्यकारी अधिकृतमा आगामी ४ वर्ष सम्मका लागि नियुक्त गरेको कम्पनीले नेप्सेमार्फत जानकारी गराएको […]

खाद्य कम्पनीका प्रमुख कार्यकारी अधिकृतमा चन्द नियुक्त

काठमाडौं, ७ बैशाख । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले करीब चार वर्षपछि नयाँ प्रमुख कार्यकारी अधिकृत पाएको छ । कम्पनीको सिइओमा खुला प्रतिस्पर्धाबाट मोहनप्रकाश चन्दलाई नियुक्त गरिएको छ । गत चैत २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले आगामी चार वर्षका लागि चन्दलाई कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । मन्त्रिपरिषद्को निर्णयानुसार चन्दले गत बिहीबार […]