लुम्बिनी विकास बैंकले नायब प्रमुख कार्यकारी अधिकृतमा सुमन आचार्यलाई नियुक्त गरेको छ । नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत आचार्यले त्रिभुवन विश्वविद्यालयबाट एमविएसम्मको उच्च शिक्षा हासिल गरि विभिन्न समयमा विभिन्न वाणिज्य बैंकहरुका विभिन्न विभागमा उच्च व्यवस्थापनमा संलग्न रहि नेतृत्वदायी भुमिका निर्वाह गर्दै २२ वर्षभन्दा बढिको कार्य अनुभव हासिल गरेका छन् । उनले आफ्नो बैंकिङ करियर सन् […]