नेरुडे लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा बस्याल

काठमाडौं, ९ भदौ। नेरुडे लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा भोजराज बस्याललाई नियुक्त गरेको छ । संस्थाको भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीले भदौ ७ गतेदेखि नै लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा बस्याललाई नियुक्त गरेको जनाएको छ ।

सम्बन्धित सामग्री

नेरुडे लघुवित्तको सीईओमा भोजराज बस्याल नियुक्त

भदौ ८, काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा भोजराज बस्याललाई नियुक्त गरेको छ ।  भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा बस्याललाई नियुक्त गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ।