काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सुन्दरप्रसाद कंडेल नियुक्त भएका छन् । सोमबार बसेको बैंक सञ्चालक समितिको ३८५औं बैंठकले कंडेललाई आगामी ४ वर्षे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमले आफ्नो ४ वर्षे कार्यकाल पूरा गरी बैंकको सेवाबाट अवकाश लिएका लिए । गौतमको अवकाशसँगै […]