आइसीएफसी फाइनान्स लिमिटेडले डेपुटी प्रमुख कार्यकारी अधिकृतमा श्री अमित श्रेष्ठलाई नियुक्त गरेको छ ।
उनले विगत १३ वर्षदेखि आइसीएफसी फाइनान्समा बिभिन्न विभागहरुमा रहेर काम गरिरहेका छन् ।
श्रेष्ठले आफ्नो बैंकिङ करियरको सुरुवात नेपाल एसबिआई बैंकबाट गरेका हुन् । अमित श्रेष्ठले काठमाण्डौ युनिभर्सिटीबाट एमबीए गरेका हुन् ।
उनको बैकिङमा १९ बर्षको अनुभव रहेको छ । आइ.सि.एफ.सि फाइनान्स लिमिटेडमा उनी नायवप्रबन्धक पदबाट आफ्नो कार्यभार सम्हालेका थिए ।
यस फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा सुनिल पन्त, नायव म...