भक्तपुरमा भत्कियो कांग्रेसको परम्परागत समीकरण

काठमाडौँ– भक्तपुरमा नेपाली कांग्रेसको परम्परागत समीकरण भत्किएको छ। पार्टीको १४ औं महाधिवेशनको लागि भक्तपुरमा भएको नगरपालिका अधिवेशनको क्रममा उक्त समीकरण भत्किएको हो। परम्परागत समीकरणलाई भत्काएर यहाँ नगरपालिका अधिवेशनको लागि नयाँ समीकरण अगाडि आएको छ। उक्त समीकरणको लागि कांग्रेस सभापति शेरबहादुर देउवाको परम्परागत गुटभित्रै फुट आएको हो। देउवा गुटबाट प्रकाशमान सिंह र विमलेन्द्र निधिको गुटले कांग्रेस […]

सम्बन्धित सामग्री

विस्थापित हुँदै परम्परागत रिक्सा

विद्युतीय रिक्सा सञ्चालनमा आएसँगै नेपालगञ्जमा परम्परागत पाइडल रिक्सा विस्थापित हुँदै गएका छन्। करिब दुई दशकदेखि परम्परागत रिक्सा चलाएर घरपरिवार पाल्दै आएका नेपालगञ्ज उपमहानगरपालिका–१२ का मुस्लिम खाँ अहिले आफ्नो रिक्सामा यात्रु बस्न नचाहने गरेको बताउँछन्।...

रिडी मेलामा परम्परागत सामग्री मुख्य आकर्षण

नेपालका चारमध्ये एक रुरुक्षेत्रधाम रिडीमा लागेको माघी मेलामा परम्परागत सामग्री मुख्य आकर्षण बनेको छ । गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल कालिगण्डकी नदी किनार गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ रिडीमा लागेको मेलामा परम्परागत सामग्री मुख्य आकर्षण बनेको हो । रिडीमा परम्परागत रूपमा निर्माण हुँदै आएका हस्तकलाका विभिन्न सामग्रीले थप रौनकता छाएको छ । भेडाको ऊनबाट बनेका राडीपाखीहरू रुकुमपूर्वका […]

लोप हुँदै तेल पेल्ने परम्परागत दुनेडी

जुम्लामा पछिल्लो समय परम्परागत तेल पेल्ने दुनेडीु कोल लोप हुन थालेको छ।प्रविधिको विकाससँगै यहाँ परम्परागत प्रविधिमा आधारित दुनेडी लोप हुने स्थितिमा पुगेको हो।...

जस्तापाताले हराउँदै परम्परागत घरको शैली

जुम्ला, मंसिर २५। जुम्लामा परम्परागत घरको शैली हराउँदै गएको छ । जुम्लाका सबै क्षेत्रमा यातायातको पहुँज भएसँगै पछिल्लो पुस्ताले घरको छानो जस्तापाताले छाउन थालेपछि परम्परागत शैली हराउँदै गएको हो । मल्लकालमा बनेका घरको माटाको छतले दर्जनौं घर सँगै जोडिएको देखिन्थ्यो तर पुराना घरहरू अहिले हराउँदै गएका छन् । पछिल्लो समय यहाँका बुढापाकाले परम्परागत घरको शैली […]

हराउँदै परम्परागत नृत्य

सामाजिक तथा राजनीतिक परिवर्तनसँगै यहाँका विभिन्न भेग र समुदायमा प्रचलित पैंजरी, हुड्के, ढोलकी, गर्रा, रत्यौलीलगायत परम्परागत लोकनृत्यहरू लोप हुन थालेका हुन्।...

'परम्परागत सिपलाई आधुनिकता दिनु आवश्यक'

परम्परागत सिपलाई आधुनिकता दिनु आवश्यक रहेको भक्तपुरमा भएको कार्यक्रमका सहभागी व्यवसायीहरुले बताएका छन्।...

परम्परागत मौरीपालन

भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ४ लुङ्गिनमा स्थानीय रामकुमार राईले आफ्नो घरमा परम्परागत डुढमा गरेको मौरीपालन । तस्बिर : युवराज विष्ट/रासस

परम्परागत गहनाहरु निर्यात गर्नुपर्छ : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले नेपाली परम्परागत गहनाहरुलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउनुपर्ने बताएका छन् । बुधबार गृह मन्त्रालयमा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ तथा सुनचाँदी व्यापारी प्रतिनिधिहरुसँग छलफल गर्दै गृहमन्त्री खाँणले नेपालको परम्परागत...

संकटमा परम्परागत नृत्य

परम्परागत गीत र नृत्यहरु ओझेलमा पर्नुलाई पुस्तान्तरमा आएको आधुनिकता मुख्य कारण भएको दुल्लु क्षेत्रका सम्पदा संस्कृति संरक्षण समितिका संयोजक घनश्याम भण्डारीले बताए।...

परम्परागत कोलमा यसरी पेलिन्छ उखु

परम्परागत कोलमा उखु पेल्दै ताराखोला गाउँपालिका–४ हिल बागलुङका स्थानीय बासिन्दा । तस्वीर-रासस