नेपालका चारमध्ये एक रुरुक्षेत्रधाम रिडीमा लागेको माघी मेलामा परम्परागत सामग्री मुख्य आकर्षण बनेको छ । गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल कालिगण्डकी नदी किनार गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ रिडीमा लागेको मेलामा परम्परागत सामग्री मुख्य आकर्षण बनेको हो । रिडीमा परम्परागत रूपमा निर्माण हुँदै आएका हस्तकलाका विभिन्न सामग्रीले थप रौनकता छाएको छ । भेडाको ऊनबाट बनेका राडीपाखीहरू रुकुमपूर्वका […]