संकटमा परम्परागत नृत्य

परम्परागत गीत र नृत्यहरु ओझेलमा पर्नुलाई पुस्तान्तरमा आएको आधुनिकता मुख्य कारण भएको दुल्लु क्षेत्रका सम्पदा संस्कृति संरक्षण समितिका संयोजक घनश्याम भण्डारीले बताए।...

सम्बन्धित सामग्री

गुल्मीको सिद्धबाबामा विद्यार्थीलाई दुना-टपरी बनाउने तालिम

४ फागुन, गुल्मी । गुल्मी जिल्लाको सिद्धबाबा माध्यमिक विल्द्यालयमा विद्यार्थीलाई दुना-टपरी बनाउने तालिम दिन थालिएको छ । पछिल्लो समय पलाष्टिक जन्य वस्तुको प्रयोगले परम्परागत सीप संस्कृति समेत संकटमा पर्दै जान थालेको छ । जिल्ला सदरमुकाम तम्घासमा रहेको विद्यालयले पढाईसँगै व्यवहारिक ज्ञानसमेत प्रदान गर्ने उदेश्यले दुना–टपरी बनाउने तालिम प्रदान गरेको विद्यालयका प्रधानाध्यापक डोरबिक्रम श्रीसले बताए ।  […]

संकटमा परम्परागत प्रविधि

घोराही– केही वर्षअघि घोराही उपमहानगरपालिका–५ निवासी सावित्रा डाँगी ढिकीमा धानदेखि गहुँ, जौ, बेसार कुट्नेदेखि जाँतोमा चामल, मकैलगायतको पीठो पिस्ने काम गर्थिन् । ढिकीमा धान कुटेर बनाएको चामल तथा जाँतोमा पिसेको पीठोबाट बनाएको खाने परिकार स्वादिलो हुने गर्दथ्यो । पूजामा चढाउन चोखो शुद्ध परिकार बनाउन ढिकीमा कुट्नेदेखि जाँतोमा पीठो पिस्ने गर्नुहुन्थ्यो ।  तर, पछिल्लो समय गाउँमा […]

संकटमा परम्परागत पानी घट्ट

भजनी– दुर्गम गाउँमा खानेकुराको लागि निकै अभाव, न्यून उब्जनी र खेतीपाती पनि शून्य हुँदा  दैनिक मजदुरी र पानीघट्ट सञ्चालन नै परिवारको आयआर्जनको माध्यम बनेको छ । अछामको रामारोशन गाउँपालिका–१ का बालाराम परियारको दैनिक जीवन यसरी नै बित्दै आएको छ । कैलाश खोलाको किनारमा भएको एक पानीघट्टले अझै पनि बालारामको १० जनाको परिवार पालिन्छ ।  ‘खेतीबारी […]

संकटमा ठेकी बनाउने चँदरा पेसा

भोजपुर,चैत १०। परम्परागत रूपमा गरिँदै आएको काठको ठेकी बनाउने चँदरा पेसा संकटमा पर्न थालेको छ । भोजपुरमा विगतका वर्षमा धेरैले यो पेसा गर्दै आएको भए पनि अहिले आएर लोप हुने अवस्थामा पुगेको हो । संरक्षणको अभाव तथा पुस्तान्तरण नहँुदा पेसा संकटमा पर्दै गएको यस क्षेत्रमा आबद्ध मानिसले बताउने गरेका छन् । धेरै मेहनतका साथ खोला […]

ठेकी बनाउने पेसा संकटमा

काठको सामग्री बनाउनका लागि दार, पँयले, लोठसल्ला, मौवा, कटहरलगायत रुखको काठ उपयोगी हुने बताइन्छ । उनका अनुसार पछिल्लो समय त्यस्ताको काठसमेत अभाव हुँदै गएको छ ।

नयाँ पुस्ता ठेकी बनाउन जान्दैन

भोजपुर । परम्परागत रूपमा गरिँदै आएको काठको ठेकी बनाउने चँदरा पेसा संकटमा पर्न थालेको छ । भोजपुरमा विगतका वर्षमा धेरैले यो पेसा गर्दै आएको भए पनि अहिले आएर लोप हुने अवस्थामा पुगेको हो । संरक्षणको अभाव तथा पुस्तान्तरण नहुँदा पेसा संकटमा पर्दै गएको यस क्षेत्रमा आवद्ध मानिसले बताउने गरेका छन् । धेरै मेहनतका साथ खोला […] The post नयाँ पुस्ता ठेकी बनाउन जान्दैन appeared first on राजधानी राष्ट्रिय दैनिक.

संकटमा काठको ठेकी बनाउने पेशा

युवराज विष्टभोजपुर :  काठको ठेकी बनाउने परम्परागत पेशा संकटमा पर्न थालेको छ। भोजपुरमा विगतमा धेरैले यो पेशा गर्दै आए संरक्षणको अभाव तथा पुस्तान्तरण नहुँदा पेशा संकटमा परेको यसमा आवद्धहरू बताउँछन्।धेरै मेहनतका साथ खोला तथा खोल्सीको चिसोमा बसेर काम गर्दा पनि राम्रो आर्थिक उपार्जन नहुने भएपछि पेशाबाट पलायन हुँदै गएको ५० वर्षभन्दा बढी ठेकी बनाउँदै आएका टेम्केमैयुङ गाउँपालिका-८ गोगनेका रत्नबहादुर विश्वकर्माले बताए।‘यो हाम्रो पुर्ख्यौली पेशा संकटमा पर्न थालेको छ। मेहनत धेरै गर्नुपर्छ।

परम्परागत पुख्र्यौली पेसा संकटमा

आधुनिक बाजागाजा, मोबाइल, यमपी थ्री, डिजेलगायतका कारण पञ्चेबाजा मुुगुमा लोप हुँदै गएको छ । पञ्चेबाजा लोप हुँदै गएपछि परम्परागत र पुख्र्यौली पेसा लोप हुँदै जान थालेका छन् ।

नयाँ प्रविधिले हुलाक संकटमा, तीन वर्षमा आधाले घट्यो प्रयोग

पछिल्लो समयमा विश्वव्यापीरुपमा भएको सूचना तथा सञ्चार प्रविधिको विकासले परम्परागत रुपमा चल्दै आएको सञ्चारको माध्यम हुलाक संकटमा परेको छ ।  नेपालमा कुनै समय सञ्चारको लागि एक मात्र माध्यम बनेका हुलाक कार्यालयहरु अहिले भने विजनेस नपाएर जिर्ण बन्दै गएका छन् । हरेक वर्ष यसबाट पठाउने चिठीपत्र, पार्सलहरु घट्दै गएका छन् ।   महालेखापरीक्षकको अन्ठाउन्नौं वार्षिक...

संकटमा बादी समुदायको माछा मार्ने पुर्ख्यौली पेशा

सल्यान : सल्यानका विभिन्न स्थानमा बसोवास गर्दै आएको बादी समुदायको माछा मार्ने परम्परागत पेसा संकटमा परेको छ। माछा पाउने मुख्य स्थान खोलानालामा विषादी प्रयोग र करेन्ट लगाएर माछा मार्न थालिएपछि माछा मारेर जीविकोपार्जन गर्दै आएका बादी समुदायको पेशा संकटमा परेको हो।शारदा नगरपालिका, कालीमाटी गाउँपालिका, बनगाड कुपिण्डे नगरपालिकामा बसोबास गर्दै आएका बादी समुदायहरुले परम्परागत रुपमा माछा मारेर जीविकोपार्जनको गर्दै आएका थिए। तर, पछिल्लो समय स्थानीय खोलानालामा माछा पाइन छाडेपछि उनीहरु अन्य पेशा व्यवसाय अँ