सामाजिक तथा राजनीतिक परिवर्तनसँगै यहाँका विभिन्न भेग र समुदायमा प्रचलित पैंजरी, हुड्के, ढोलकी, गर्रा, रत्यौलीलगायत परम्परागत लोकनृत्यहरू लोप हुन थालेका हुन्।...
जुम्ला, मंसिर २५। जुम्लामा परम्परागत घरको शैली हराउँदै गएको छ । जुम्लाका सबै क्षेत्रमा यातायातको पहुँज भएसँगै पछिल्लो पुस्ताले घरको छानो जस्तापाताले छाउन थालेपछि परम्परागत शैली हराउँदै गएको हो । मल्लकालमा बनेका घरको माटाको छतले दर्जनौं घर सँगै जोडिएको देखिन्थ्यो तर पुराना घरहरू अहिले हराउँदै गएका छन् । पछिल्लो समय यहाँका बुढापाकाले परम्परागत घरको शैली […]
जुम्ला । जुम्लामा परम्परागत घरको शैली हराउँदै गएको छ । जुम्लाका सबै क्षेत्रमा यातायातको पहुँज भएसँगै पछिल्लो पुस्ताले घरको छानो जस्तापाताले छाउन थालेपछि परम्परागत शैली हराउँदै गएको हो । मल्लकालमा बनेका घरको माटाको छतले दर्जनौं घर सँगै जोडिएको देखिन्थ्यो तर पुराना घरहरू अहिले हराउँदै गएका छन् । पछिल्लो समय यहाँका बुढापाकाले परम्परागत घरको शैली हराएसँगै […]
प्रविधिको विकास र आधुनिक जीवनशैलीका कारण पछिल्लो समय हातले गाँस्ने दुनाटपरी हराउँदै जान लागेका छन् । मेसिनबाट बनेका दुनाटपरीको प्रयोग तथा प्लास्टिकका थाल र सामग्री प्रयोग गर्न सजिलो हुन थालेपछि हाते दुनाटपरी लोेपोन्मुख अवस्थामा पुगेको हो । साथै नयाँ पुस्तामा दुनाटपरी लगाउने सीपको कमीका कारणले यसको प्रयोग हराउँदै गएको हो । धार्मिक विश्वाससँग जोडिएको परम्परागत […]
गलेश्वर– ग्रामीण क्षेत्रमा यातायातको पहुँच र विप्रेषणबाट प्राप्त आम्दानीका कारण कङ्क्रिटका पक्की भवन निर्माण हुनेक्रम बढ्दै गएपछि परम्परागत ढुङ्गे घर पातलिँदै जान थालेका छन् भने खरले छाएका घर लोप भएका छन् । डेढ दशक अगाडिसम्म म्याग्दीका ग्रामीण क्षेत्रमा ढुङ्गा र खरले छाएर रातोमाटो र सेतो कमेरोलो पोतिएका घर बाक्लै देखिन्थे । पर्यटकीय जिल्ला म्याग्दीमा विदेश […]
इलाम । इलाममा धान रोपाइँमा मौलिक गीत गाउने प्रचलन हराउँदै गएकाे छ । डोको भरी पहेलपुर केरा, ठेकीमा ढपक्क जमेको दही, ढिकीमा कुटेको चिउरा, हातभरी चुरा र गुन्यू चोली लगाएका महिलाले हातमा बोकेको धानको बीउले असारको झल्को दिने गर्दथ्यो । तर अहिले धान रोपाइँमा परम्परागत कृषि प्रणाली हराउँदै जाँदा रोपाइँको रौनक पनि हराउँदै गएको छ […]
‘शिवमण्ठ पर राम खेलैय होरी, शिवमण्ठ पर...डम्फु, ढोलक, झाइल’यस्ता गीत गाउँदै होली मनाउने चलन हराउँदै गएको छ । अहिले त्यसको ठाउँ डिजे गीतले लिदै छ । पहिले श्रीपञ्चमी अर्थात् सरस्वती पूजाकै दिनदेखि तराई मधेसको टोल टोलमा डम्फुमा होली गीत गाउने चलन थियो । अब यस्तो गीत गुञ्जिदैन । कसैको घर जाँदा भाङको शरवत वा चिनी–पानी, कागतीको सरबत दिने चलन थियो । तर अहिले भाङको ठाउँ देशी विदेशी रक्सी, कोकले लिएको छ ।होलीको दिन मदिरा पिएर लठ्ठ भएका युवाहरु साउण्ड बक्स घन्काएर नाचिरहेका हुन्छन्
म्याग्दी : ग्रामीण क्षेत्रमा यातायातको पहुँच र रेमिट्यान्सबाट प्राप्त आम्दानीका कारण कंक्रिटका पक्की घर निर्माण हुने क्रम बढ्दै गएपछि परम्परागत ढुंगे घर पातलिँदै गएका छन्। खरले छाएका घरहरू लोप भएका छन्।डेढ दशकअगाडिसम्म म्याग्दीका ग्रामीण क्षेत्रमा ढुंगा र खरले छाएर रातोमाटो र कमेरोलो पोतिएका घरहरू बाक्लै देखिन्थे। रैथाने सिप र स्रोतको प्रयोग गरी परम्परागत रूपबाट निर्माण गरिएका ती घरहरूले पर्यटकीय जिल्ला म्याग्दीमा पुग्ने जो कोहीलाई आकर्षित गर्थे।तर‚ गाउँसम्म सडक विस्तार भएर यातायातका साधनह
लमजुङ–पछिल्लो समय गाउँ घरबाटै परालको गुन्द्री बुन्ने परम्परा हराउँदै जान थालेको छ । बजारमा सजिलै पाइने प्लास्टिकजन्य गुन्द्रीको बढ्दो प्रयोगसँगै परम्परागत परालको गुन्द्री बुन्ने परम्परा हराउँदै गएको हो ।
विगतमा विशेषगरी : पुस, माघ महिनामा पारिलो घाममा तान लगाएर परालको गुन्द्री बुन्ने प्रचलन रहेकोमा अहिले त्यो परम्परा हराउँदै गएको लमजुङ सुन्दरबजार नगरपालिका-६ की सन्तुमाया बुढाप्रिथीले बताउनुभयो ।
‘पहिले पुस लागेपछि तल्लो घर माथिल्लो घरका सबै मिलेर तान लगाइन्थ्यो । गुन्द्री बुनिन्थ्यो । अहिले त यो चलन हरा...
धनकुटा : दशैं र तिहारको समयमा ग्रामीण क्षेत्रमा रातो माटोसहित खोटो र कमेरोले घर रंगाउने प्रचलन हराउँदै गएको छ। परम्परागत शैलीका ढुंगा, माटो तथा काठ प्रयोग गरी बनाइएका घरमा ती वस्तको प्रयोग हुने गर्दथ्यो। पछिल्लो समय सिमेन्ट प्रयोग गरेर घर निर्माण हुन थालेपछि रातो माटो‚ कमेरोले रंगाउने चलन हराउँदै गएको हो।केही वर्ष अघिसम्म दशैंअघि धनकुटामा घर रंगाउनका लागि यहाँका चिम्टिया र रातो माटो भएका ठाउँमा ठूलै संख्यामा सर्वसाधारण माटो लिन जान्थे। माटोले लिपपोत गरेपछि घर चिटिक्क हुने स्थानीय दिलकुमारी