लमजुङ, २५ माघ । सुन्दरबजार नगरपालिका वडा नंं ५ का ४६ वर्षीय मीनबहादुर गुरुङ आफूले गर्दै आएको सिकर्मीको काम छाडेर विसं २०६८ मा थप आयआर्जनका लागि कतार गए । त्यहाँ एक महिना काम गरेका उनले मासिक तलब नेपाली १७ हजार जति पाए । यति रकमले न परिवार खुसी हुने न आफू, न परिवारको भविष्य नै […]
खोटाङ । सँगै छन् एक तले दुई वटा घर । एउटै आँगनमा आमने सामने दुबै घरको चारैतिर मौरीका परम्परागत घारहरु राखिएका छन् । आँगनमा पुग्दा काठको घार र घरको भित्तामा बनाइएको स–साना प्वालबाट मौरीको हुल गुनगुनाउँदै भित्रबाहिर गरिरहेको देखिन्छ । जोसुकैलाई लोभ्याउने यो पौरख हो खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा लालीका युवा दिनेश तामाङको […]
The post मौरीपालन व्यवासायबाट मनग्ये आम्दानी गर्दै दिनेश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
रामपुर (पाल्पा) – कुनै समय गाउँमा सबैका घरमा परम्परागत (मुढेघार) घारमा मौरी हुन्थे। एक अर्का परिवारबीच कसले कति मह उत्पादन गर्ने विषयमा प्रतिस्पर्धात्मक ढङ्गले मौरीपालन गरिन्थ्यो। औषधीय गुण मानिने, खाँदा स्वादिलो हुनाले पनि पाल्पाका गाउँ बस्तीमा आँगनका डिल, घरका बार्दली, भित्तामा लहरै राखिएका मुढेघारमा मौरी पालिन्थ्यो। मह काढ्ने समय भएपछि कसका घरमा कसले कति निकाल्यो […]
रामपुर– कुनै समय गाउँमा सबैका घरमा परम्परागत (मुढेघार) घारमा मौरी हुन्थे । एक अर्का परिवारबीच कसले कति मह उत्पादन गर्ने विषयमा प्रतिस्पर्धात्मक ढङ्गले मौरीपालन गरिन्थ्यो । औषधीय गुण मानिने, खाँदा स्वादिलो हुनाले पनि पाल्पाका गाउँ बस्तीमा आँगनका डिल, घरका बार्दली, भित्तामा लहरै राखिएका मुढेघारमा मौरी पालिन्थ्यो । मह काढ्ने समय भएपछि कसका घरमा कसले कति […]
तनहुँको ऋषिड गाउँपालिका–३, सोलुङ्गमा लालकुमार गरङजा मगरले व्यावसायिक रूपमा गरेको मौरीपालन । तीन वर्षअघि रू. तीन लाखको लगानीमा व्यवसाय शुरु गरेको मगरको फार्ममा अहिले सेरेना जातका मौरीसहित १०० घार छन्। तस्वीर: रासस
रामपुर – पाल्पामा मौरीपालन फस्टाउँदै गएको छ । घरका आँगन, बारीका डिल, पाखापखेरामा मौरीघार राखेर व्यावसायिक उत्पादन गर्नेक्रम बढेको छ । कृषि ज्ञानकेन्द्र पाल्पाले इच्छुक कृषकलाई प्रविधि सिकाउन थालेपछि यसप्रति कृषकको आकर्षण बढेको पाइएको छ । कार्यालयले मौरीपालनलाई व्यवसायीकरण गर्न स्थलगतरुपमा मौरी स्रोत विकास केन्द्रमा नै पुगेर कृषकलाई प्रयोगात्मक प्रविधिबारे जानकारी दिने गरेको कृषि ज्ञानकेन्द्र […]
काठमाडौँ,२४ पुष । कपिलवस्तु वाणगङ्गाका अर्जुनप्रसाद पोख्रेल हातमा दुई वटा स्नातकोत्तरका प्रमाणपत्र र साथमा आधा दर्जन क्याम्पस, कलेज र विद्यालयमा अध्यापनको अनुभव छ । अध्यापनमार्फत् समाजमा नाम, दाम दुवै कमाएका उनि पछिल्लो दुई दशकदेखि व्यावसायिक मौरीपालनमा रमाएका छन् । विसं २०६० मा २० वटा घारबाट मौरीपालन सुरु गरेका उनले अहिले घारको सङ्ख्या एक सय पुर्याइसकेका […]
कपिलवस्तु – कपिलवस्तु वाणगङ्गाका अर्जुनप्रसाद पोख्रेलका हातमा दुई वटा स्नातकोत्तरका प्रमाणपत्र र साथमा आधा दर्जन क्याम्पस, कलेज र विद्यालयमा अध्यापनको अनुभव छ। अध्यापनमार्फत् समाजमा नाम, दाम दुवै कमाएका उनी पछिल्लो दुई दशकदेखि व्यावसायिक मौरीपालनमा रमाएका छन्। विसं २०६० मा २० वटा घारबाट मौरीपालन सुरु गरेका उनले अहिले घारको सङ्ख्या एक सय पुर्याइसकेका छन्। उनले घारको […]
सरकारी जागिर पाउनका लागि धेरै कसरत गर्नुपर्छ । लोक सेवा पास गर्न कठिन हुन्छ भने करारमा जागिर खान नातागोता र पैसा चाहिन्छ तर हुदाँखाँदाको जागिर नै छाडेर मोरङका एक व्यक्ति व्यावसायिक मौरीपालन गरिरहेका छन् ।
२०५६–२०६२ सालसम्म तत्कालीन जिल्ला विकास समितिमा सामाजिक परिचालकमा जागिर खाएका इमनाथ पोख्रेलले जागिर छाडेर मौरीपालन व्यवसाय गरिरहेका छन् । जागिर छँदा नै ८ घार मौरी ल्याएर पालन शुरू गरेका थिए उनले ।
पोख्रेलका अनुसार मौरीको मह खाँदै जादा यही पेशाप्रति आकर्षण बढ्दै जान थाल्यो । सुब्बा सरहको तलब खाने गरेका...