शिक्षकलाई खेलकुदको तालिम दिन गण्डकी विश्वविद्यालय र पटिहानी फुटबल क्लबबीच सम्झौता

पटिहानी फुटबल क्लब चितवनले गण्डकी विश्वविद्यालयसँग प्रशिक्षक तालिम सञ्चालनका लागि सम्झौता गरेको छ । व्याचलर इन स्पोर्टस् म्यानेजमेन्ट (खेल व्यवस्थापन) गण्डकी विश्वविद्यालयसँग क्लबले खेल प्रशिक्षक तालिमको लागि सम्झौता गरेको हो। सम्झौताअनुसार जिल्लाभित्रका...

सम्बन्धित सामग्री

त्रिविकै नक्कलमा गण्डकी विश्वविद्यालय, शिक्षकभन्दा कर्मचारी धेरै

देशका १७ मध्ये गण्डकी प्रदेशमा दुईवटा विश्वविद्यालय छन् । प्रदेश राजधानी पोखरामा सङ्घ सरकारमातहतको पोखरा विश्वविद्यालय र प्रदेश सरकारमातहतको गण्डकी विश्वविद्यालय सञ्चालनमा छन्

अन्तर्राष्ट्रिय सहकार्य बढाउँदै गण्डकी विश्वविद्यालय

गण्डकी, ११ माघ । स्थापनाको छोटो समयमा नै गण्डकी विश्वविद्यालयले विश्वका विभिन्न प्राज्ञिक संस्थासँग सम्बन्ध विस्तार गरेको छ । विश्वविद्यालयले विश्वव्यापी साझेदारीलाई बढावा दिन विश्वभरका २८ प्रतिष्ठित विश्वविद्यालय र संस्थासँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ । विभिन्न १२ देशका सम्मानित संस्थाहरूसँग सहकार्य गरी विभिन्न परियोजनाहरू र शैक्षिक कार्यक्रमहरूको विकास गर्ने प्रतिबद्धता विश्वविद्यालयले गरेको विश्वविद्यालयका रजिष्ट्रार डा।कैलाश […]

विगतबाट गण्डकीले सिक्ने पाठ : धान्न सक्ने योजना छान्ने

३१ भदौ, पोखरा । अहिलेसम्म कार्यान्वयनमा आएको गण्डकीको एकमात्र गौरवको आयोजना भनेको गण्डकी विश्वविद्यालय स्थापना र सञ्चालन हो । योबाहेक पहिलो पञ्चवर्षीय योजनाले निर्दिष्ट गरेका कुनै पनि आयोजना अहिलेसम्म सम्पन्न भएर कार्यान्वयनमा आउन सकेनन् । गण्डकी प्रदेश सरकारले धान्नै नसक्ने र केन्द्रबाट स्रोतसमेत जुटाउन नसक्ने योजना छान्न सरकारको पहिलो पञ्चवर्षीय योजनाका अधिकांश कार्यक्रम नै असफल […]

बाँदर धपाउने यन्त्र बनाउदै गण्डकी विश्वविद्यालय

गण्डकी प्रदेशमा बाँदर आतंकले बढ्दो रुप लिएपछि गण्डकी विश्वविद्यालयले ‘ड्रोन’ को प्रयोग गरेर बाँदर धपाउने प्रविधिको विकासका लागि अनुसन्धान थालेको छ ।

गण्डकी विश्वविद्यालय बेलचौतारामा

गण्डकी विश्वविद्यालयको मुख्य कार्यालय शुक्लागण्डकी नगरपालिका–५ स्थित बेलचौताराबाट सञ्चालनको तयारी भएको छ। विश्वविद्यालय सञ्चालनका लागि नगरपालिकाले गौरवको योजनामा समावेश गरी आवश्यक सञ्चालन कार्य अघि बढाइएको नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले जानकारी दिनुभयो। सो स्थान चयनका लागि गठित कार्यदलले बेलचौतारास्थित भानुभक्त क्याम्पससँगैको स्थान उपयुक्त हुने भएकाले सञ्चालनका लागि पहल कदमी गरिएको पण्डित बताउनुहुन्छ। वडा नम्बर ५, ८, ९, र २ मा सार्वजानिक जग्गा पर्याप्त रहेकाले विश्वविद्यालय सञ्चालनका लागि पहल गरिएको हो।

कोदोको रक्सी ब्रान्डिङ गर्दै गण्डकी विश्वविद्यालय, कसरी हुँदैछ अनुसन्धान ?

गण्डकी सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालयले नेपालको घरेलु मदिरा कोदोको रक्सीमा अनुसन्धान गरिरहेको छ । कोदोको रक्सीलाई ब्रान्डिङ गर्न अनुसन्धान थालिएको हो । कोदोबाट बन्ने रक्सी जन्य पदार्थबारे विज्ञ समूहले अनुसन्धान थालेको हो । अनुसन्धान केन्द्र निर्देशक प्रा.डा. देवप्रसाद पाण्डेको संयोजकत्वमा ६ सदस्यीय विज्ञ टोलीले अध्ययन अन्तिम चरणमा पुर्‍याएको छ ।विश्वविद्यालयले कास्की, स्याङ्जा, म्याग्दी, लमजुङ र नवलपुरबाट रक्सी संकलन गरेर गुणस्तर मापन गरेको छ  । ल्याव रिपोर्टले विश्व स्

कोदो र कोदोबाट बन्ने मदिराको अनुसन्धान गर्दै गण्डकी विश्वविद्यालय

गण्डकी विश्वविद्यालयले कोदो र कोदोबाट बनाइने मदिराजन्य पदार्थको विषयमा अनुसन्धान थालेको छ । अन्नबाली कोदोको खेति विस्तार गर्ने र नेपालका आदिवासी जनजाती समुदायमा प्रचलित कोदोबाट बन्ने मदिराजन्य पदार्थको विषयमा विश्व...

गण्डकी विश्वविद्यालय सफल भए अरूलाई स्वतः दबाब पर्नेछ

पहिलो प्रादेशिक विश्वविद्यालयका रूपमा स्थापित गण्डकी विश्वविद्यालय बोर्ड अफ ट्रस्टिजबाट चल्नेछ । प्रधानमन्त्री वा मुख्यमन्त्री कुलपति हुने व्यवस्था छैन । त्रिभुवन विश्वविद्यालयमा पच्चीस वर्ष पढाएका प्रा.डा.गणेशमान गरुङ गण्डकी विश्वविद्यालयका कुलपति छन् । उनले लोकसेवा आयोगको सदस्यका भएर काम गरे, विश्वविद्यालउ अनुदान अयोगमा अध्यक्षको जिम्मेवारी पूरा गरे, संविधानसभाका सदस्य रहे । गण्डकी विश्वविद्यालय अरू विश्वविद्यालयभन्दा फरक […]

दक्ष जनशक्ति उत्पादन गर्न गण्डकी विश्वविद्यालय सञ्चालन गर्ने

अनुसन्धनात्मक र प्राविधिक शिक्षा प्रदान गरेर विश्व बजारमा बिक्न सक्ने दक्ष र योग्य जनशक्ति तयार पार्न गण्डकी विश्वविद्यालय सञ्चालन गर्न लागिएको गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनले बताएकी छन् । म्याग्दी बहुमुखी क्याम्पसको २९औं वार्षिकोत्सवमा मन्त्री पुनले शिक्षाका लागि पुँजी र जनशक्ति पलायन रोक्न गण्डकी विश्वविद्यालय सञ्चालन गर्न लागिएको जानकारी गराएकी हुन् ।