घरेलु मदिरा बनाउने मर्चाको गुणस्तर मापन गर्ने अनुसन्धानमा गण्डकी विश्वविद्यालय सफल

‘कुन जीवाणु गुणस्तरीय र कुन हानिकारक भन्ने पत्ता लाग्यो, लोकल रक्सीकै कारण मानव स्वास्थ्यमा समस्या हुँदैन ।'

सम्बन्धित सामग्री

कोदोको रक्सी ब्रान्डिङ गर्दै गण्डकी विश्वविद्यालय, कसरी हुँदैछ अनुसन्धान ?

गण्डकी सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालयले नेपालको घरेलु मदिरा कोदोको रक्सीमा अनुसन्धान गरिरहेको छ । कोदोको रक्सीलाई ब्रान्डिङ गर्न अनुसन्धान थालिएको हो । कोदोबाट बन्ने रक्सी जन्य पदार्थबारे विज्ञ समूहले अनुसन्धान थालेको हो । अनुसन्धान केन्द्र निर्देशक प्रा.डा. देवप्रसाद पाण्डेको संयोजकत्वमा ६ सदस्यीय विज्ञ टोलीले अध्ययन अन्तिम चरणमा पुर्‍याएको छ ।विश्वविद्यालयले कास्की, स्याङ्जा, म्याग्दी, लमजुङ र नवलपुरबाट रक्सी संकलन गरेर गुणस्तर मापन गरेको छ  । ल्याव रिपोर्टले विश्व स्