३१ भदौ, पोखरा । अहिलेसम्म कार्यान्वयनमा आएको गण्डकीको एकमात्र गौरवको आयोजना भनेको गण्डकी विश्वविद्यालय स्थापना र सञ्चालन हो । योबाहेक पहिलो पञ्चवर्षीय योजनाले निर्दिष्ट गरेका कुनै पनि आयोजना अहिलेसम्म सम्पन्न भएर कार्यान्वयनमा आउन सकेनन् । गण्डकी प्रदेश सरकारले धान्नै नसक्ने र केन्द्रबाट स्रोतसमेत जुटाउन नसक्ने योजना छान्न सरकारको पहिलो पञ्चवर्षीय योजनाका अधिकांश कार्यक्रम नै असफल […]