त्रिविकै नक्कलमा गण्डकी विश्वविद्यालय, शिक्षकभन्दा कर्मचारी धेरै

देशका १७ मध्ये गण्डकी प्रदेशमा दुईवटा विश्वविद्यालय छन् । प्रदेश राजधानी पोखरामा सङ्घ सरकारमातहतको पोखरा विश्वविद्यालय र प्रदेश सरकारमातहतको गण्डकी विश्वविद्यालय सञ्चालनमा छन्

सम्बन्धित सामग्री

नागरिक उड्डयन कार्यालयको जग्गा व्यक्तिको कब्जामा

पोखरा विमानस्थल (पुरानो) को पुछारतर्फ मुस्ताङ चोकको एउटा ठूलो भवनमा गण्डकी प्रदेश सरकारअन्तर्गतका दुई निकाय छन् । एउटा गण्डकी विश्वविद्यालय र अर्को प्रदेश लोकसेवा आयोग । पछिल्लो समय आफ्नो काममा गति लिएका दुवै सरकारी निकायका कर्मचारी र सेवाग्राहीले समेत सडकमै सवारी साधन पार्किङ गर्नुपर्ने अवस्था छ ।