सभामुखमा उम्मेदवारी दिन कांग्रेस डरायाे

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने भएको छ ।   सत्तारुढ गठबन्धनबाट माओवादी सांसद कृष्णबहादुर महराले उम्मेदवारी दर्ता गरेका छन् । कांग्रेस...

सम्बन्धित सामग्री

प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दर्ता (फोटो फिचर)

काठमाडौं : प्रतिनिधिसभाको सभामुखमा दुईजनाको उम्मेदवारी परेको छ। सत्ता साझेदार दलका तर्फबाट नेकपा एमालेका देवराज घिमिरेले उम्मेदवारी दर्ता गरेका छन् भने कांग्रेसले ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवार बनाएको हो।घिमिरेको प्रस्तावकमा एमालेका सुवास नेम्वाङ छन् भने समर्थकहरूमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछाने र राप्रपाका संसदीय दलका नेता राजेन्द्र लिङ्देन रहेका छन्।न्यौपानेको प्रस्तावकमा

कांग्रेसकी ईश्वरी न्यौपानेले दर्ता गरिन् सभामुखमा उम्मेदवारी

काठमाडौं : नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेले सभामुखमा उम्मेदवार दर्ता गरेकी छिन्। न्यौपानेेको प्रस्तावकमा कांग्रेसका महामन्त्रीसमेत रहेका विश्वप्रकाश शर्मा र समर्थकमा कांग्रेस प्रमुख सचेतक रमेश लेखक र एकीकृत समाजवादीका प्रमुख सचेतक प्रकाश ज्वाला रहेका छन्।  सभामुखमा कांग्रेसले उम्मेदवारलाई सघाउन कांग्रेसले एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीसँगसमेत छलफल गरेको छ।…

लुम्बिनीको सभामुखमा माओवादीका घर्ती र उपसभामुखमा राप्रपाकी खाण निर्विरोध

काठमाडौं, ३ माघ । लुम्बिनी प्रदेशसभाको सभामुखमा माओवादी केन्द्रका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका खाण केसी निर्विरोध भएका छन् । सोमबार अन्तिम समयसम्म सभामुखमा माओवादीका घर्ती बाहेक अरु कसैले मनोनयन दर्ता नगराएपछि उनी निर्विरोध भएका हुन् । उपसभामुखमा कांग्रेस र नागरिक उन्मुक्तिबाट पनि उम्मेदवारी दर्ता गराएका थिए । तर, आज अरु उम्मेदवारले उम्मेदवारी फिर्ता […]

लुम्बिनीको सभामुखमा माओवादीका घर्तीको मात्र उम्मेदवारी, उपसभामुखमा ३ जना

२ माघ, बुटवल । लुम्बिनी प्रदेशसभाको सभामुखमा माओवादी केन्द्रका तुलाराम घर्तीको मात्रै उम्मेदवारी परेको छ ।  उपसभामुखमा भने नेपाली कांग्रेस, राप्रपा र नागरिक उन्मुक्ति पार्टीले पनि मनोनयन दर्ता गराएका छन् । नेपाली कांग्रेसबाट नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित विश्वप्रेम पाठक, राप्रपाकी मेनुका खाँण केसी र नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेबी चौधरीको मनोनयन दर्ता […]

मधेस प्रदेशसभाको सभामुखमा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुने

काठमाडौँ – मधेस प्रदेशसभाको सभामुखमा नेकपा (एमाले)का रामचन्द्र मण्डल र नेपाली कांग्रेसका जङ्गीलाल राय गरी दुई जनाको उम्मेदवारी परेको छ । नेकपा (माओवादी केन्द्र) को प्रस्तावमा उम्मेदवारी दर्ता गरेका मण्डललाई जसपा, लोसपा, जनमतसहित सत्तारूढ दलहरूको समर्थन छ भने आफ्नै पार्टीको प्रस्ताव र समर्थनमा रायले उम्मेदवारी दिएका छन् । मण्डलको प्रस्तावकमा माओवादी केन्द्रका भरतप्रसाद साह र […]

कर्णालीको सभामुखमा कांग्रेसका खड्क पोखरेलले दिए उम्मेदवारी

३० पुस, सुर्खेत । कर्णाली प्रदेशको सभामुखका लागि नेपाली कांग्रेसबाट खड्क पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् । पोखरेलले शनिबार दिउँसो प्रदेश सभामा पुगेर उम्मेदवारी दिएका हुन् । कांग्रेस सुर्खेतको जिल्ला सभापतिसमेत रहेका पोखरेल सुर्खेत क्षेत्र १ (क) बाट निर्वाचित सांसद हुन् । सभामुखको उम्मेदवारीका लागि आज बेलुका ५ बजेसम्मको समय तोकिएको छ ।समाचार तयार पार्दासम्म […]

बाग्मती प्रदेशमा सभामुखका लागि ३ जनाकाे उम्मेदवारी दर्ता

मकवानपुर – बाग्मती प्रदेश सभामा सभामुखमा तीन जनाको उम्मेदवारी दर्ता भएकाे छ । सत्ता गठबन्धन, नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टीले छुट्टाछुट्टैरूपमा सभामुखका लागि उम्मेदवारी दर्ता गरेको हो । सत्ता गठबन्धनका तर्फबाट राप्रपाका महामन्त्री भुवन पाठक, नेपाली कांग्रेसका समानुपातिक सांसद शिवराज अधिकारी र नेमकिपाकी सांसद सृजना सायजुले सभामुखमा उम्मेदवारी दर्ता गराउनुभएकाे हाे ।  सैंजुको प्रस्तावकमा नेमकिपाका सुरेन्द्र गोसाईं र समर्थकमा गीता काफ्ले, अधिकारीको प्रस्तावकमा कांग्रेसकै कुन्दनराज काफ्ले र समर्थकमा राम...

बागमतीको सभामुखमा कांग्रेसका अधिकारीले दर्ता गरे मनोनयन

२८ पुस, हेटौंडा । बागमती प्रदेश सभाको सभामुखमा नेपाली कांग्रेसका शिवराज अधिकारीले मनोनयन दर्ता गरेका छन् । बागमती प्रदेश कांग्रेस संसदीय दलले समानुपातिकतर्फबाट निर्वाचित धादिङका अधिकारीलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो । जस अनुसार उनले उम्मेदवारी दर्ता गरेका हुन् । अधिकारीको प्रस्तावकमा कुन्दनराज काफ्ले र रामकृष्णा चित्रकार समर्थक छन् । सत्ता साझेदार दलहरुको तर्फबाट […]

‍बाग्मती प्रदेश सभा : सभामुखमा कांग्रेसका शिवराज अधिकारीले उम्मेदवारी दिँदै

मकवानपुर - बाग्मती प्रदेश सभाकाे सभामुख पदका लागि नेपाली कांग्रेसले पनि उम्मेदवारी दिने भएकाे छ । सत्ता गठबन्धनको स्पष्ट बहुमत भए पनि कांग्रेसले सभामुखमा सांसद शिवराज अधिकारीकाे उम्मेदवारी दिने भएकाे हाे । धादिङका अधिकारी समानुपातिकका तर्फबाट बाग्मती प्रदेश सभामा निर्वाचित हुनुभएकाे हाे। उहाँलाई सभामुखको उम्मेदवार बनाउने निर्णय भएको कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले जानकारी दिनुभयाे । बाग्मती प्रदेशका मुख्यमन्त्रीलाई ७० जना सांसदहरुले समर्थन गरेका थिए । एक सय १० जना सांसद रहेक...

बाग्मती प्रदेश : सभामुखमा आज उम्मेदवारी दर्ता

मकवानपुर - बाग्मती प्रदेशमा आज सभामुखको उम्मेदवारी दर्ता हुँदैछ । सत्ता गठबन्धनका तर्फबाट राप्रपाका महामन्त्री भुवन पाठकले उम्मेदवार दिने तयारी छ । नेपाली कांग्रेसले पनि सभामुखका लागि दाबी गरेको छ । नेपाली कांग्रेस बाग्मती प्रदेश संसदीय दलले सभामुख आफूहरुलाई दिए प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत दिने बताएको छ । तर, कांग्रेसलाई सभामुख दिने तयारीमा सत्ता गठबन्धनका दलहरु तयार छैनन् । बुधवार बसेको राप्रपा संसदीय दलको बैठकले महामन्त्री पाठकलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । स...