धनगढी : कञ्चनपुरको महाकालीमा नदीजन्य पदार्थ उत्खनन्मा भीमदत्त नगरपालिका र भवानी कन्ट्रक्सनबीच भएको सम्झौतामा डेढ करोड रूपैयाँ गोलमाल भएको खुलेको छ। कञ्चनपुरको भीमदत्त नगरपालिकाले महाकालीमा नदीजन्य पदार्थ उत्खनन्को ठेक्का सम्झौता गर्ने जिम्मेवारी पाएको छ। सोहीअनुसार नगरपालिकाले चालू आवका लागि पनि ठेक्का सम्झौता गर्न बोलपत्र आह्वान गरेको थियो।बोलपत्रमा प्रति घनमिटरको ७५ रूपैयाँ लिने भनिएको छ। तर उत्खनन्को जिम्मा पाएको भवानी कन्ट्रक्सनले नगरपालिकाले सम्झौता गर्दा १