झापा । मेचीनगर नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन संकलन गर्ने कार्यमा रोक लगाएको छ । पालिकाले मंगलबारसूचना नै जारी गरेर तीन महिनाका लागि सो कार्य बन्द गरेको जनाएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश दाहालद्वारा जारी सूचनामा यही असार १ गतेदेखि विसं २०७९ भदौ मसान्तसम्मका लागि नदीजन्य पदार्थ उत्खनन, संकलन बन्द गरिएको उल्लेख छ । […]