हनुमानढोकामा कुमारी पूजा : २५४ जना बालिकालाई तलेजु भवानीको दर्शन गराइयो

काठमाडौं : आज यँया: (इन्द्रजात्रा)को दोस्रो दिन। बुधवार हनुमानढोकामा य:सिं ठड्याएसँगै इन्द्रजात्रा सुरु भएको हो। यस पर्वमा मुख्य आकर्षणको केन्द्रमा रहेकी हुन्छिन् जीवित देवी कुमारी। भोलि उनको सहित जीवित देव गणेश र भैरव को रथ यात्रा हुँदैछ। यसै अवसरमा काठमाडौंको विभिन्न स्थानमा कुमारी पूजा हुनेगर्छ। नेवार समुदायमा ईही (बेल विवाह) नगरेको २ वर्षदेखि ८ वर्ष…

सम्बन्धित सामग्री

इन्द्रजात्राको दोस्रो दिन आज बसन्तपुरमा कुमारीको पूजा गरियो (फोटोफिचर)

काठमाडौं, २३ भदौ । आज इन्द्रजात्राको दोस्रो दिन । बसन्तपुरमा कुमारीको पूजा गरिएको छ। तलेजु भवानी मन्दिर अगाडि बिहीबार सामुहिक कुमारी पूजा गरिएको हो। महिनावारी सुरू नभएका बालिकाहरूलाई वैदिक परम्परा अनुसार पूजा गरिएको हो। प्रत्येक वर्ष इन्द्र जात्राको लिंगो ठड्याएको भोलिपल्ट कुमारीको सामूहिक पूजा गर्ने प्रचलन छ। तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

बसन्तपुरमा ५०१ कुमारीको पूजा(फोटोफिचर)

बसन्तपुरमा इन्द्रजात्राको अवसरमा ५०१ कुमारीको पूजा गरिएको छ । तलेजु भवानी मन्दिर अगाडि आज सामुहिक कुमारी पुजा गरिएको हो । कुमारी पूजा गरेमा बालिकाहरूलाई तलेजु भवानीले रक्षा गर्ने बिश्वास गर्ने...

वसन्तपुरमा कुमारीको सामूहिक पूजा (तस्बिरहरु)

वसन्तपुरमा इन्द्र जात्राको अवसरमा कुमारीको पूजा गरिएको छ । तलेजु भवानी मन्दिर अगाडी आज सामुहिक कुमारी पूजा गरिएको हो । महिनावारी सुरू नभएका बालिकाहरूलाई वैदिक परम्परा अनुसार पूजा गरिएको हो । इन्द्र जात्राको लिंगो ठड्याएको भोलिपल्ट कुमारीको सामूहिक पूजा गर्ने प्रचलन छ । कुमारी पूजा गरेमा बालिकाहरूलाई तलेजु भवानीले रक्षा गर्ने बिश्वास गर्ने गरिन्छ ।

तस्बिरमा पनौतीको कुमारी पूजा

काठमाडौँ, भक्तपुर, ललितपुरजस्तै नेपालका विभिन्न ठाउँमा रहेका तलेजु भवानी मन्दिर भएका जिल्लामा कुमारी राख्ने र पुज्ने चलन रहेको छ । काठमाडौँबाट करिब २ घण्टाको दुरीमा रहेको पनौतीमा पनि रहेकी कुमारीको दसैँ र रामनवमीमा हरेक वर्ष पूजा हुने गरेको छ ।यस वर्षको रामनवमीमा पनि पनौतीको जीवित देवी कुमारी घरमा सजिएर लायकु दरबारसम्म गएर तलेजु भवानीको पूजा सम्पन्न भएको छ । दसैँ र रामनवमीमा मात्रै कुमारीको भेषमा सजिएर पूजा गर्न जाने पनौतीकी कुमारी ओजस्वी घल्लु आइतबार कुमारीको सज्जामा तयार हुँदादेखि लायकु द

हनुमानढोकामा कुमारी पूजा, बालिकाहरुलाई घुमाइयो तलेजु परिसर :: Pahilopost.com

काठमाडौं: हनुमानढोकामा य:सिं ठड्याएसँगै येँया: (इन्द्रजात्रा) सुरु भएको छ। यस पर्वमा मुख्य आकर्षणको केन्द्रमा रहेकी हुन्छिन् जीवित देवि कुमारीको रथ यात्रा। यसै अवसरमा काठमाडौंको विभिन्न स्थानमा कुमारी पूजा हुनेगर्छ। नेवार समुदायमा ईही (बेल विवाह) नगरेको २ वर्षदेखि ८ वर्ष उमेर समूहका बालिकाहरुलाई कुमारीका रुपमा पूजा गर्ने प्रचलन रहेको छ।