२०६५ साल आश्विन ३ गते शुक्रवार। यँया: (इन्द्रजात्रा) को अन्तिम दिन जिवित देवी कुमारीसँग जिवित देव गणेश र भैरवलाई नानिचा:या अर्थात् शहरबिचको टोलमा रथ यात्रा गराउने दिन थियो। तिथि अनुसार १४ वर्ष अघि आजकै दिन।
राजतन्त्रको अन्त्यपछि पहिलो पटक राष्ट्रपतिका रुपमा रामवरण यादव कुमारीबाट टिका थाप्न साँझ कुमारी घर आउने…