दरबन्दी अनुसारका चिकित्सक नहुँदा समस्या

दोधारा चाँदनी, २१ असार । महाकाली प्रादेशिक अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । अस्पतालमा २८ जना विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि हाल १५ जना मात्रै कार्यरत छन् । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णनन्द भट्टले अस्पतालमा बिरामीको चाप बढी भएको र दरबन्दी अनुसारका चिकित्सक नहुँदा समस्या भएको बताए । हाल अस्पतालमा […]

सम्बन्धित सामग्री

भरतपुर अस्पतालमा बिरामीको चापअनुसार कर्मचारी नहुँदा सेवाप्रवाहमा समस्या

चितवनसहित १२ जिल्लाका बिरामीको उपचार नियमित गर्ने गरेको यस अस्पतालमा अहिले स्वीकृत दरबन्दी एक सय ७७ जनाको छ। अस्पतालमा ४४ चिकित्सकको मात्र स्वीकृत दरबन्दी छ। अस्पताल विकास समितिका चिकित्सक र स्वास्थ्यकर्मीको भरमा अस्पताल सञ्चालन हुँदै आएको छ। जहाँ एक सय ६५ चिकित्सक कार्यरत रहेका छन्।

सल्यान अस्पतालमा तत्काल चिकित्सक पठाउन माग

सल्यान : सल्यान जिल्ला अस्पतालमा चिकित्सक पठाउन माग गर्दै सल्यानवासीहरूले कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई ध्यानाकर्षण पत्र बुझाएका छन्। शुक्रबार मुख्यमन्त्रीको कार्यालयमा पुगेर मानवअधिकारको क्षेत्रमा काम गर्दै आएका अधिकारकर्मीहरूले पत्र बुझाएका हुन्।सल्यान अस्पतालमा केही समय यता चिकित्सक नहुँदा नियमित सेवा प्रवाहमा समस्या हुँदै आएको छ। अस्पतालमा आठ जना चिकित्सकको दरबन्दी भए पनि दरबन्दीअनुसारका डाक्टर छैन। केही समयअघि अस्पतालमा कार्यरत केही चिकित्सकको सरुवा भएको र केही तालिममा गए

इनरुवा जिल्ला अस्पताल सुधार गर्न दलहरु एकमत

दरबन्दी अनुसारको विशेषज्ञ चिकित्सक नहुँदा इनरुवा जिल्ला अस्पतालमा लामो समयदेखि समस्या रहेको छ। राण प्रधानमन्त्री भिम समेशरका पालमा १९८७ सालमा झोडा फडानी ताका सुरु भएको ५० वेडको अस्पताल विशेषज्ञ चिकित्सक नहुँदा समस्या सृजना भएको हो।...

चिकित्सक अभाव भएपछि अस्पतालको सेवा प्रभावित

जिल्ला अस्पताल दार्चुलामा चिकित्सक अभाव भएपछि सेवा प्रभावित भएको छ । अस्पतालमा दरबन्दीअनुसार चिकित्सक नहुँदा समस्या भएको हो ।  जिल्ला अस्पताल र गोकुलेश्वर अस्पतालमा मेडिकल सुपरिन्टेन्डेन्टको दरबन्दी रिक्त छ । जिल्ला अस्पतालमा २ दरबन्दी भए पनि अहिले रिक्त छ । दरबन्दीमा रहेका चिकित्सक छात्रवृत्ति अध्ययनअन्तर्गत बिदामा बसेपछि रिक्त रहेको हो । प्रदेश लोकसेवा आयोगले विज्ञापन नखोल्दा स्वास्थ्यकर्मी अभाव भएको जिल्ला अस्पतालका प्रशासन शाखा प्रमुख आनसिंह डाँगाले बताए । रिक्त दरबन्दी विवरण प्रदेश लोकसेवा आयोगलाई पठाएको उनले बताए । ...

उदयपुर जिल्ला अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक नहुँदा समस्या

पचास श्यया क्षमताको अस्पतालमा १३ विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि अहिले एकस्थायी मेडिकल अधिकृतसहित अन्य दुई अस्थायी मेडिकल अधिकृतबाट अस्पताल सञ्चालन हुँदै आएको छ।

धौलागिरि अस्पतालमा डाक्टरको अभाव

बागलुङ । बागलुङको धौलागिरि अस्पतालमा बिरामीको चाप बढ्दै जान थालेपछि दक्ष जनशक्तिको अभाव भएको छ । कोरोना महामारीकाबीच पनि सबै किसिमका सेवा प्रवाह गर्दै आएको अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भएको हो । दरबन्दी अनुसार मेडिकल अधिकृत, विशेषज्ञ र चिकित्सकहरु अस्पतालमा नहुँदा सर्वसाधारण मारमा परेका छन् । कोरोनाको तेस्रो लहरको खतरा बढिरहेको […]

स्वास्थ्य केन्द्रमा चिकित्सक अभाव

जुम्लाको हिमा गाउँपालिका– ५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र चार वर्षदेखि चिकित्सकविहीन छ । चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको प्राथमिक स्वास्थ्य केन्द्र कालिकाखेतुले जनाएको छ ।  चार वर्षदेखि मेडिकल अधिकृतको दरबन्दी रिक्त रहेको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख गोविन्द भण्डारीले बताए । उनले भने, “२०७५ जेठ महिनादेखि डा.रत्नवीर सुनार अध्ययन बिदामा गएदेखि दरबन्दी रिक्त छ ।” स्वास्थ्य केन्द्रमा औषधि प्रयाप्त मात्रामा छ । आकस्मिक सेवा पनि २४ सै घण्टा प्रवाह हुने गरे

दरबन्दीअनुसार चिकित्सक नहुँदा डोल्पा अस्पतालमा समस्या

जाजरकोट : कोरोना संक्रमितले अस्पताल भरिभराउ भएपछि जिल्ला अस्पताल डोल्पामा सेवा प्रवाहमा समस्या भएको छ।आठजना चिकित्सकको दरबन्दी रहेका अस्पतालमा अहिले करारका तीनजना डाक्टर मात्र छन्।दरबन्दीअनुसार चिकित्सक नहुँदा दैनिक काम गर्न मुस्किल भएको डा. मेलिना हमालले बताइन्। अहिले अस्पतालमा रहेका तीनजना चिकित्सककै भरमा अपरेशन, सुत्केरी तथा कोभिड बिरामीलाई सेवा दिनु परेको उनले बताइन्।‘अहिले अस्पतालमा ३२ शय्या छन्। ती सबै भरिभराउ छ,’ उनले भनिन्, ‘हामीसँग भएको जनशक्तिले मात्र काम गर्न गाह्रो

बैतडीको मेलौलीमा डेढ वर्षपछि चिकित्सक पुगे

बैतडी : बैतडीको तल्लोस्वराड क्षेत्रको रेफरल सेन्टरका रुपमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा चिकित्सक आएका छन्।केन्द्रले डेढ वर्षपछि चिकित्सक पाएको मेलौली नगरपालिकाका उपप्रमुख राधा ओझाले जानकारी दिइन्‌। एकजना मेडिकल अधिकृतको दरबन्दी रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा स्थानीयले समस्या खेपिरहेका थिए।नगरपालिकाले आह्वान गरेको विज्ञापनमा एकजना चिकित्सक प्राथमिक स्वास्थ्य केन्द्रमा काम गर्ने गरेर छनौट भएका हुन्। उनले भनिन्, ‘नगरपालिकाको लामो प्रयासपछि

बैतडीमा चिकित्सक अभाव हुँदा उपचारमा समस्या

दरबन्दी अनुसारका चिकित्सक नहुँदा बैतडीमा स्वास्थ्य उपचारमा समस्या हुने गरेको छ ।