भरतपुर अस्पतालमा बिरामीको चापअनुसार कर्मचारी नहुँदा सेवाप्रवाहमा समस्या

चितवनसहित १२ जिल्लाका बिरामीको उपचार नियमित गर्ने गरेको यस अस्पतालमा अहिले स्वीकृत दरबन्दी एक सय ७७ जनाको छ। अस्पतालमा ४४ चिकित्सकको मात्र स्वीकृत दरबन्दी छ। अस्पताल विकास समितिका चिकित्सक र स्वास्थ्यकर्मीको भरमा अस्पताल सञ्चालन हुँदै आएको छ। जहाँ एक सय ६५ चिकित्सक कार्यरत रहेका छन्।

सम्बन्धित सामग्री

दरबन्दी अनुसारका चिकित्सक नहुँदा समस्या

दोधारा चाँदनी, २१ असार । महाकाली प्रादेशिक अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । अस्पतालमा २८ जना विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि हाल १५ जना मात्रै कार्यरत छन् । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णनन्द भट्टले अस्पतालमा बिरामीको चाप बढी भएको र दरबन्दी अनुसारका चिकित्सक नहुँदा समस्या भएको बताए । हाल अस्पतालमा […]

धौलागिरि अस्पतालमा डाक्टरको अभाव

बागलुङ । बागलुङको धौलागिरि अस्पतालमा बिरामीको चाप बढ्दै जान थालेपछि दक्ष जनशक्तिको अभाव भएको छ । कोरोना महामारीकाबीच पनि सबै किसिमका सेवा प्रवाह गर्दै आएको अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भएको हो । दरबन्दी अनुसार मेडिकल अधिकृत, विशेषज्ञ र चिकित्सकहरु अस्पतालमा नहुँदा सर्वसाधारण मारमा परेका छन् । कोरोनाको तेस्रो लहरको खतरा बढिरहेको […]