‘यौन हिंसाबाट बचेकाको गोपनीयता कायम राख्नुपर्छ’

महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) द्वारा आयोजित कार्यक्रमका वक्ताहरूले यौन हिंसाबाट बचेकाको गोपनीयता कायम राख्नुपर्ने बताउनुभएको छ । आज काठमाडौँमा आयोजित अभिमुखीकरणमा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र सञ्चारकर्मी बबिता बस्नेतले सो कुरा बताउनुभयो ।

सम्बन्धित सामग्री

अख्तियारले गोपनीयता कायम नगर्दा सूचक गाउँ छाड्ने स्थितिमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोपनीयता लिक गर्दा सूचना दिने सूचक गाउँ छाड्नुपर्ने अवस्थामा पुगेका छन् । काभ्रे भुम्लु गाउँपालिका– ४ स्थित धारापानी हिले सामुदायिक वन उपभोक्ता समितिमा नौ लाख १३ हजार...

बजेटको गोपनीयता भंग भएको भन्दै गण्डकीको संसदमा एमालेको अवरोध

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले बजेटको गोपनीयता भंग गरेको भन्दै प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।

कलाकारको गोपनीयता र सुरक्षामा साइबर आक्रमण बढ्योः भुवन केसी

चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष भुवन केसीले कलाकारहरूको गोपनीयता र सुरक्षामा साइबर आक्रमण बढेको बताएका छन् ।

परीक्षाको सामान्य गोपनीयता नै नराखेपछि...

काठमाडौं :  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानविकी र सामाजिकमा शास्त्र संकायका डीन र सहप्राध्याक विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।आयोगका अनुसार सो विश्वविद्यालय सुर्खेतका सहायक डीन एवं परीक्षा समितिका संयोजक कमलेश डिसी र अङ्ग्रेजी विषयका विज्ञ एवं सहप्राध्याक डा विनयकुमार दासविरुद्ध परीक्षाको सामान्य मूल्य–मान्यता विपरीतको गतिविधि गरेको तथा प्रश्नपत्रको गोपनीयता भंग गरेको अभियोगमा मुद्दा दायर गरिएको हो।अनुत्तीर्ण हुने प्रकृतिको उम्मेदवारला

अभियुक्तको गोपनीयता कायम राख्न माग गर्दै सर्वोच्चमा रिट दर्ता

अभियुक्तको गोपनीयता कायम गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। अधिवक्ता किशोर पौडेल, जगन्नाथ दुलाल, अनुपम भट्टराई र ईश्वर देवकोटाले दायर गरेको रिट मंगलबार सर्वोच्चमा दर्ता भएको हो। अभियुक्तको...

बालबालिकाको गोपनीयता भङ्ग गरेको भन्दै इन्टाग्रामलाई ४०.५ करोड युरो जरिवाना

बालबालिकाको गोपनीयता भङ्ग गरेको आरोपमा आयरल्याण्डको नियामक निकायले इन्सटाग्रामलाई ४०.५ करोड युरो जरिवाना तोकेको छ । लामो समयदेखि इन्सटाग्राममाथि बालबालिकाको विशेष गरेर फोन नम्बर र इमेलको गोपनीयता कायम नगरेको आरोप लाग्दै आएको थियो ।बिजेनस अकाउन्टमा बदलेकाहरूले एनलाइटिकल टुलबाट पोफाइल भिजिटजस्ता विषयहरूमा पहुँच पाउने र त्यसले गोप्य तथ्याङ्क उनीहरूको हातमा पुग्ने आरोप थियो । इन्सटाग्रामको मालिक कम्पनी मेटाले उक्त निर्णय विरुद्ध अपिल गर्ने बताएको छ । आयरल्याण्डको नियामक निकाय डाटा प्रोटेक्सन कम

सरकारी वेबसाइटले गोपनीयता राख्नुपर्ने

काठमाडौँ, १७ भदौ: सरकारले सरकारी वेबसाइटले प्रचलित कानुनबमोजिम गोपनीयता राख्नुपर्ने व्यवस्था गरेको छ । सरकारी वेबसाइटले प्रचलित कानुनबमोजिम गोपनीयता राख्नुपर्ने व्यवस्थासहित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकारी कार्यालयको आधिकारिक वेबसाइट निर्माण तथा व्यवस्थापनसम्बन्धी निर्देशिका २०७८ जारी गरेको छ । वेबसाइट निर्माण तथा व्यवस्थापनसम्बन्धी निर्देशिका २०६८ भने खारेज गरिएको छ । निर्देशिकाले कार्यालय, कार्यालयको सेवा, कर्मचारीको […]

सरकारी वेबसाइटले गोपनीयता राख्नुपर्ने

सरकारले  सरकारी वेबसाइटले प्रचलित कानुनबमोजिम गोपनीयता राख्नुपर्ने व्यवस्था गरेको छ । सरकारी वेबसाइटले प्रचलित कानुनबमोजिम गोपनीयता राख्नुपर्ने व्यवस्थासहित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकारी कार्यालयको आधिकारिक वेबसाइट निर्माण तथा व्यवस्थापनसम्बन्धी निर्देशिका २०७८ जारी गरेको छ । वेबसाइट निर्माण तथा व्यवस्थापनसम्बन्धी निर्देशिका २०६८ भने खारेज गरिएको छ ।     निर्देशिकाले कार्यालय, कार्यालयको सेवा, कर्मचारीको विवरण, सम्पर्क नम्बर तथा इमेल, नागरिक बडापत्र, फारमसह

गोपनीयता उल्लंघन गरेको कसुरमा जुमलाई ८५ मिलियन डलर जरिवाना

आफुविरुद्ध परेको गोपनीयता र जूमबम्बिङको मुद्दामा जुमले ८५ मिलियन डलर जरिवाना तिर्ने भएको छ । जुमले अमेरिकामा रहेका आफ्ना प्रयोगकर्ताहरुको गोपनीयता भंग गरेको भनेर अमेरिकाको क्लास एक्सन गोपनीयता मुद्दा अन्तरगत मुद्दा हालिएको थियो ।  जूमले सुरक्षा अझै बढाउने पनि प्रतिबद्धता गरेको छ  र आफ्नो कम्पनीको स्टाफहरुलाई सुरक्षामा आधारित प्रशिक्षण पनि दिने बताएको...

अमेरिकी प्रयोगकर्ताका लागि टिकटकले फेर्‍यो गोपनीयता नीति

चिनियाँ भिडियो एप टिकटकले यसका प्रयोगकर्ताको ‘फेसप्रिन्ट, भ्वाइसप्रिन्ट र वायोमेट्रिक’ विवरणहरू संकलन गर्न मिल्नेगरी यस महिनाको सुरुदेखि अमेरिकी प्रयोगकर्ताहरूको लागि गोपनीयता नीति परिवर्तन गरेको छ