अमेरिकी प्रयोगकर्ताका लागि टिकटकले फेर्यो गोपनीयता नीति
चिनियाँ भिडियो एप टिकटकले यसका प्रयोगकर्ताको ‘फेसप्रिन्ट, भ्वाइसप्रिन्ट र वायोमेट्रिक’ विवरणहरू संकलन गर्न मिल्नेगरी यस महिनाको सुरुदेखि अमेरिकी प्रयोगकर्ताहरूको लागि गोपनीयता नीति परिवर्तन गरेको छ
लाखौं अमेरिकी प्रयोगकर्ताहरुको गोपनीयता उल्लंघन गरेको मुद्दामा गुगलले गल्ती स्वीकार गर्दै पाँच अर्ब डलर जरिवाना तिर्न सहमत भएको छ । गोपनीयताको लागि प्रयोग गरिने क्रोम ब्राउजरको इनकग्निटो मोडमा समेत प्रयोगकर्ताहरुका गतिविधिमाथि निगरानी गरेर गुगलले इन्टरनेट प्रयोगकर्ताको गोपनीयताको हनन गरेको भन्दै अमेरिकी ल फर्म बोइस शिलर फ्लेक्सनरले सन् २०२० मा गुगलविरुद्ध मुद्दा दायर गरेको थियो । […]
अमेरिकाको एक नियामक निकायले सामाजिक सञ्जाल ट्विटरका गोपनीयता तथा गुनासो सुन्ने अधिकारीहरूले राजीनामा दिए पछिको अवस्थालाई लिएर गम्भीर चिन्ता व्यक्त गरेको छ। संघीय व्यापार कमिसन (एफटिसी)ले ट्विटरका नयाँ कार्यकारी प्रमुख इलन मस्क ‘कानुनभन्दा माथि’ नरहेको बताएको हो। कम्पनीका गोपनीयता तथा गुनासो सुन्नेसम्बन्धी तीन शीर्ष अधिकारीले छोडेपछिको अवस्थाबारे ‘गम्भीर चासोका साथ निगरानी’ गरिरहेको एफटिसीले जनाएको हो। […]
काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि सरकारका गोप्य दस्ताबेज घरमा राखेको आरोप लागेको छ। अमेरिकाको संघीय अनुसन्धान ब्युरो एफबीआइले ट्रम्पको घरमा छापा मार्दा सरकारका गोप्य दस्ताबेजहरू राखेको पाइएको बताएको हो। यसले अमेरिकी गोपनीयता सम्बन्धी कानुन उल्लङ्घन गरेको एफबीआइको आरोप छ। एफबीआइ अधिकारीका अनुसार ट्रम्पको घरमा १४–१५ बाकसमा सरकारी दस्ताबेजहरू राखिएको पाइएको छ। जसमध्ये २५ […]
वासिङटन : सामाजिक सञ्जाल ट्विटरले विगत ६ वर्षमा प्रयोगकर्ता (यूजर)को विवरण गोपनीयता उल्लंघन गरेकोमा १५ करोड जरिवाना तिर्नुपर्नेछ।यो आदेशसँगै ट्विटरले प्रयोगकर्ताको डाटा सुरक्षित गर्न नयाँ मापदण्ड पनि बनाउनेछ। अमेरिकी कानुन विभाग र संघीय व्यापार आयोगले ट्विटरले प्रयोगकर्तासँगको सम्झौता पालन गर्नुपर्ने आदेश पनि दिएका छन्। ती दुवै नियामक संस्थाले ट्विटरले सन् २०११ को संघीय व्यापार आयोगको आदेश उल्लङ्घन गर्दै प्रयोगकर्तालाई धोका दिएको स्पष्ट पारेका छन्। उक्त आदेशमा प्रयोगकर्ताहरूको विवरण सा
बेइजिङ । चिनियाँ भिडियो एप टिकटकले यसका प्रयोगकर्ताको ‘फेसप्रिन्ट, भ्वाइसप्रिन्ट र वायोमेट्रिक’ विवरणहरू सङ्कलन गर्न मिल्नेगरी यस महिनाको सुरूदेखि अमेरिकी प्रयोगकर्ताहरूको लागि गोपनीयता नीति परिवर्तन गरेको छ । जुन २ मा अद्यावधिक गरिएको यो नीतिबारे टेकक्रन्च नामक प्राविधिक साइटले भनेको छ, ‘हामीले स्वचालित रूपमा यी तथ्याङ्क संकलन गर्ने जानकारी’ खण्ड अन्तर्गत कम्पनीले प्रयोगकर्ताहरूलाई सीधै सूचित […]
चिनियाँ भिडियो एप टिकटकले यसका प्रयोगकर्ताको ‘फेसप्रिन्ट, भ्वाइसप्रिन्ट र वायोमेट्रिक’ विवरणहरू सङ्कलन गर्न मिल्नेगरी यस महिनाको सुरूदेखि अमेरिकी प्रयोगकर्ताहरूको लागि गोपनीयता नीति परिवर्तन गरेको छ । जुन २ मा अद्यावधिक गरिएको यो नीतिबारे टेकक्रन्च नामक प्राविधिक साइटले भनेको छ, ‘हामीले स्वचालित रूपमा यी तथ्याङ्क संकलन गर्ने जानकारी’ खण्ड अन्तर्गत कम्पनीले प्रयोगकर्ताहरूलाई सीधै सूचित नगरी उनीहरूको तथ्याङ्क संकलन गर्न दिइरहेको ‘द नेशनल इन्ट्रेस्ट’ रिपोर्ट
एजेन्सी। चिनियाँ भिडियो एप टिकटकले यसका प्रयोगकर्ताको ‘फेसप्रिन्ट, भ्वाइसप्रिन्ट र वायोमेट्रिक’ विवरणहरू सङ्कलन गर्न मिल्नेगरी यस महिनाको सुरूदेखि अमेरिकी प्रयोगकर्ताहरूको लागि गोपनीयता नीति परिवर्तन गरेको छ। जुन २ मा अद्यावधिक गरिएको यो नीतिबारे टेकक्रन्च नामक प्राविधिक साइटले भनेको छ, ‘हामीले स्वचालित रूपमा यी तथ्याङ्क सङ््कलन गर्ने जानकारी’ खण्डअन्तर्गत कम्पनीले प्रयोगकर्ताहरूलाई सीधै सूचित नगरी तथ्याङ्क संकलन गर्न दिइरहेको रिपोर्ट गरेको छ।
डा. असगरीलाई अमेरिकी व्यापारिक गोपनीयता चोरी गरेको अभियोगमा सन् २०१६ मा पक्राउ गरिएको थियो । उहाँ त्यसबखत अमेरिकाको ओहायोमा प्राज्ञिक कामको सिलसिलामा भ्रमणमा जानुभएको थियो ।
अमेरिकाले सामाजिक सञ्जाल फेसबुकलाई ५ अर्ब डलर जरिवाना तिराएको छ । फेसबुकले अहिलेसम्मकै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नुपर्ने अमेरिकी अधिकारीले बताएका हुन् ।
अमेरिकाको संघीय व्यापार आयोग (एफटीसी)का अनुसार फेसबुकको गोपनीयता व्यवस्थापन कमजोर भएकाले ५ अर्ब डलर जरिवाना गरिएको हो ।
यस्तै, फेसबुकले गोपनीयता हेर्ने...
फेसबुकले हाल गरिरहेको गोपनीयताको उल्लङ्घनलाई कम गर्न र फेसबुकमा पूर्ण रूपले गोपनीय संस्कृति विकास गर्न ठूलो जरिवाना लगाइएको अमेरिकी अधिकारीले बताएका छन्।