अछाम १ (१) मा कांग्रेसका मेघराज खड्का विजयी

अछाम निर्वाचन क्षेत्र नम्बर १ (१) को प्रदेशसभा सदस्यतर्फ नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री मेघराज खड्का विजयी भएका छन् ।सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका महामन्त्री खड्का  ५ हजार ८ सय ४० को मतान्तरले विजयी भएका हुन् ।खड्काले १२ हजार ३ सय ३७ प्राप्त गर्दा नेकपा एमालेका देवबहादुर कुँवरले ६ हजार ४ सय ९७ मत पाएका छन् ।

सम्बन्धित सामग्री

अछाम १(१) मा कांग्रेसका खड्का निर्वाचित

अछाम — अछाम निर्वाचन क्षेत्र नम्बर १(१) को प्रदेशसभा सदस्यतर्फ नेपाली कांग्रेस मेघराज खड्का विजयी भएका छन् । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेक खड्काले १२ हजार ३ सय ३७ प्राप्त गरेर विजयी भए भने नेकपा एमालेका देवबहादुर कुँवरले ६ हजार ४ सय ९७ मत पाएका छन् ।

अछाम १(१) मा कांग्रेसका खड्का विजयी

अछाम निर्वाचन क्षेत्र नम्बर १(१) को प्रदेशसभा सदस्यतर्फ नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री मेघराज खड्का विजयी भएका छन् ।

अछाम २ मा कांग्रेसका शाह ६ हजार मतले अघि

काठमाडाैं  । प्रतिनिधिसभाअन्तर्गत अछाम २ मा नेपाली कांग्रेसका उम्मेदवार पुष्पबहादुर शाहले अग्रता फराकिलो पारेका छन् । बुधबार बिहान ११ बजेसम्म ३३४१८ मत गणना हुँदा शाहले एमाले उम्मेदवार यज्ञबहादुर बोगटीलाई ६ हजारभन्दा बढी मतले पछि पारेका छन् । शाहले १८९८४ र बोगटीले १२७६० मत पाएका छन् । अछाम १ बाट भने एकीकृत समाजवादीका शेरबहादुर कुँवर विजयी […]

अछाम-१ मा भीम रावलकाे ठाउँमा झपटबहादुरलाई टिकट

नेकपा एमालेले अछाम-१ मा प्रतिनिधि सभा निर्वाचनका लागि भीम रावलकाे ठाउँमा झपटबहादुर बोहरालाई टिकट दिने भएको छ । पार्टीको सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाले रावलको स्थानमा बोहरालाई उम्मेदवार बनाउने निर्णय गरिएको रातोपाटीलाई बताए ।२०७४ को निर्वाचनमा सो क्षेत्रबाट बाम गठबन्धनका उम्मेदवार भीम रावल विजयी भएका थिए । उनले निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भरतकुमार स्वारलाई पराजित गरेका थिए । रावल एमाले अध्यक्ष केपी ओलीको कटु आलोचकका रुपमा चिनिन्छन् । गत महाधिवेशनमा उनले अध्यक्ष पदमा उम्मेदवार

अछाम १ बाट भीम रावलको नाम सर्वसम्मत सिफारिस

धनगढी : आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि अछाम क्षेत्र नम्बर १ बाट नेकपा एमालेले डा. भीम रावलको नाम सर्वसम्मत सिफारिस गरेकाे छ।प्रतिनिधिसभातर्फ रावलको नाम सिफारिस गरिएको अछाम इन्चार्ज झपट बोहराले जानकारी दिए।नेपाली कांग्रेसका भरतकुमार स्वारलाई हराउँदै रावल अघिल्लो निर्वाचनमा निर्वाचित भएका थिए। रावलले २४ हजार ८ सय ८३ मत प्राप्त गर्दा स्वारले १७ हजार ७ सय १९ मत ल्याएका थिए।

अछाम १ मा भीम रावल सर्वसम्मत, क्षेत्र नम्बर २ पनि यज्ञ बोगटीको एकल नाम

कैलाली । अछामको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट डा. भीम रावलको नाम एकल सिफारिस भएको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि प्रतिनिधिसभा तर्फ रावलको एकल नाम सिफारिस गरिएको अछाम इन्चार्ज झपट बोहराले जनकारी दिए । नेपाली कांग्रेसका भरतकुमार स्वारलाई हराउँदै रावल अघिल्लोपटक निर्वाचित भएका थिए । रावलले २४ हजार ८ सय ८३ […]

मनोनित सांसद यात्रा गर्दै आएका भीम रावल अछाम १ बाट निर्वाचित :: Pahilopost.com

काठमाडौं :  नेकपा एमालेका उपाध्यक्ष भीम रावल अछाम १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। रावलले नेपाली कांग्रेसका जिल्ला सभापित भरतकुमार स्वाँरलाई पराजित गरेका हुन्।रावलले २४ हजार ८९३ मत पाए भने स्वाँरले १७ हजार ६८९ मत पाएका छन्। गृहमन्त्री र रक्षामन्त्रीसमेत भइसकेका रावल २०६४ र २०७० मा संविधानसभामा मनोनित

अछाम १ बाट भीम रावल विजयी #NepalVotes #NepalElection2017

अछाम १ बाट प्रतिनिधि सभाका लागि एमालेका भीम रावल विजयी भएक छन्। हालै सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार रावलले २४८८३ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भरतकुमरा स्वारले १७ हजार ७१९ मत ल्याए।

अछाम १ बाट एमाले उपाध्यक्ष भिम रावल बिजयी

अछाम क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यममा नेकपा एमालेका उपाध्यक्ष भिम रावल विजयी भएका छन्। उनले २४ हजार ८ सय ८३ मत प्राप्त गरे। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भरत कुमार स्वारले १७ हजार ७ सय १९ प्राप्त गरे। यस अघि वाम गठबन्धनले अछाम जिल्ला को ४ वटा प्रदेश सभा सदस्यमा जीत हासिल गरेको छ।

अछाम १ को प्रदेशसभा क मा कुँवर र २ को क मा रावल विजयी :: Pahilopost.com

काठमाडौं :  अछामको क्षेत्र नम्बर एकको प्रदेशसभा क बाट नेकपा एमालेका हर्कबहादुर कुँवर विजयी भएका छन्। नेपाली कांग्रेसका मेघराज खड्कालाई १ हजार ४१२ मतले पराजित गर्दै कुँवर विजयी भएका हुन्।कुँवरले १० हजार ७१० मत प्राप्त गरे भने खड्काले ९ हजार २९८ मत ल्याएका थिए।  त्यस्तै अछामको क्षेत्र नम्बर २ को