अछाम १ बाट एमाले उपाध्यक्ष भिम रावल बिजयी

अछाम क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यममा नेकपा एमालेका उपाध्यक्ष भिम रावल विजयी भएका छन्। उनले २४ हजार ८ सय ८३ मत प्राप्त गरे। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भरत कुमार स्वारले १७ हजार ७ सय १९ प्राप्त गरे। यस अघि वाम गठबन्धनले अछाम जिल्ला को ४ वटा प्रदेश सभा सदस्यमा जीत हासिल गरेको छ।

सम्बन्धित सामग्री

अछाम-१ मा एमालेको मनोनयन दर्ता, रावल निकटद्वारा ओलीविरुद्ध नाराबाजी

एमाले नेता भिम रावल निकट कार्यकर्ताको विरोधका बाबजुद नेकपा एमालेका केन्द्रीय सदस्य एवंम जिल्ला इन्चार्ज झपट बोहराले उम्मेदवारी दर्ता गराएका छन् ।

‘म पार्टीसँग सम्पर्क विहीन छु भन्नु हास्यास्पद’ : भिम रावल

काठमाडौँ । एमाले नेता भीम रावलले आफू पार्टीको सम्पर्कमै रहेको स्पष्टीकरण दिएका छन् । आफू अछाम प्रतिनिधिसभा क्षेत्र नम्बर १ कमिटीले आयोजना गरेको कार्यकर्ता भेलामा सहभागी समेत भएको उनले बताएका छन् । उनले यसबारे आफूले जिल्ला इन्चार्ज र अध्यक्षलाई समेत जानकारी गराएको उल्लेख गरेका छन् । अछाम क्षेत्र नम्बर १ का लागि एमालेबाट एकल उम्मेदवारका […]

अछाम पहिरोमा परेकालाई सरकारले तत्काल राहत र उद्धारको व्यवस्था मिलाओस् : भिम रावल

काठमाडौँ । नेकपा (एमाले)का नेता एवम् पूर्व(उपप्रधानमन्त्री डा. भीमबहादुर रावलले गृह जिल्ला अछामको विभिन्न स्थानमा पहिरोको चपेटामा परेकाहरूलाई तत्काल राहत तथा उद्धारको आवश्यक व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। शनिबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले अछामको कमल बजार, तुर्माखाँद र ढकारी गाउँपालिकामा गए राति आएको पहिरोमा पुरिएर १६ जनाभन्दा बढीको ज्यान गएको […]

जिएमआर कम्पनीसँगको सम्झौंता तत्काल खारेज गर्नुपर्छ : भिम रावल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता डा. भिमबहादुर रावलले माथिल्लो कर्णाली जलविद्युत आयोजना अघि बढाउने जिएमआर कम्पनीसँगको सम्झौंता तत्काल खारेज गर्न सरकारसँग माग गर्नुभएको छ । बुधबार सो आयोजनाबारे सरकारको ध्यानाकर्षण गराउन जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गर्दै नेता रावलले लामो समयदेखि सो आयोजना ओगट्ने काम मात्रै गरेको उल्लेख गर्दै सो भारतीय […]

भिम रावल र अष्टलक्ष्मीलाई इन्चार्ज दिन ओली अनिच्छुक, बागमती अध्यक्षमा भने नेपाल

१० बुँदे सहमतिअनुसार पार्टीका सबै संरचनालाई २ जेठ ०७५ अघिको अवस्थामा लैजान तयार भएका एमाले अध्यक्ष केपी ओली सुदूरपश्चिम र बागमती प्रदेशका इन्चार्ज फेर्न अनच्छिुक देखिएका छन् ।

माया ज्ञवाली फेरि एमालेमै !

नेतृ माया ज्ञवाली फेरि नेकपा एमालेमै फर्किएकी छन् ।  संसद् भवन नयाँ बानेश्वरमा भइरहेको एमाले संसदीय दलको बैठकमा उनी सहभागी भएकी हुन् ।  यसअघि उनी माधव नेपाल नेतृत्वको पार्टी नेकपा (एकीकृत समाजवादी) मा सनाखत गर्न पुगेकी थिइन् । तर, उनको नाम समावेश नभएकाले उनले सनाखत गर्न पाएकी थिइनन् ।  नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता श्रद्धेय केपि ओलिज्युको अध्यक्षतामा दलको बैठक सुरु ! पार्टीका उपाध्यक्ष माननीय भिम रावल द्वारा पार्टीको एकता र एमसिसी बारे बिचार व्यक्त ! बैठकमा समाजबादीमा सनाखत गर्न ...

मान्छे बिग्रेपछि गर्ने तर्क अहिले माधव नेपालले गर्दैछन्: भिम रावल

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष भिम रावलले माधव कुमार नेपाललाई पार्टी फुटाउन उक्साएको र आफू पछि हटेको भन्ने कुराको खण्डन गरेका छन्। शनिबार काठमाडौंमा अछाम जिल्लाका एमाले नेता तथा कार्यकर्ताहरुको छलफलमा उनले राम्रो भए आफूले र नराम्रो भए अरुले गरेको भन्ने कुराको अर्थ राजनीतिमा नहुने बताए । आफूले भनेर मान्ने भए १० बुँदे किन नमानेको भन्दै उनले प्रश्न गरे ।

एमसीसी अनुमोदन गर्ने षड्यन्त्र भइरहेको छ : भिम रावल

काठमाडौं, भदौ १९ । नेकपा (एमाले)का उपाध्यक्ष भिम रावलले राजनीतिक अस्थिरताको मौका छोपेर एमसीसी अनुमोदन गर्ने षड्यन्त्र भइरहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा अछाम जिल्लाका एमाले नेता तथा कार्यकर्ताहरुको छलफल कार्यक्रममा बोल्दै उपाध्यक्ष रावलले यस्तो बताउनुभएको हो । एमसीसी सम्झौतालाई अस्थिर राजनीति भएको बेलामा अघि सारीयो त्यसरी नै अहिले राजनीतिक अस्थिरता भएको बेलामा संसदबाट अनुमोदन […]

एमाले विवादबारे रावल र पोखरेलबीच छलफल

पार्टी भित्रको विवाद समाधानका लागि एमाले उपाध्यक्ष भिम रावल र महासचिव ईश्वर पोखरेल आइतबार छलफल गरेका छ्न् । उनीहरुबीच एकताका लागि भएको १० बुँदे सहमति भित्रबाट शीर्ष नेतालाई मिलाउनु पर्ने उनीहरुको निष्कर्ष छ ।