महानगरका कर्मचारी सामान ओसार्न व्यस्त

काठमाडौं, जेठ १ । काठमाडौं महानगरपालिकाले सेवा प्रवाहमा समस्या नपर्नेगरी कार्यालय स्थानान्तरण गर्ने बताए पनि कार्यालय स्थानान्तरण गर्न थालेदेखि नै सेवा प्रवाहमा समस्या देखिएको छ । करिब एक महिना अघिदेखि सुन्धारास्थित जेडीए भवनबाट काठमाडौं प्लाजामा कार्यालय स्थानान्तरण गर्नमै अधिकांश कर्मचारी ब्यस्त भएपछि सेवा प्रवाहमा समस्या देखिएको हो । कार्यालयको सामान सार्न हतारिएका कर्मचारी दिनभर कागजात […]

सम्बन्धित सामग्री

बिक्री हुन छाडे चोयाका सामान

गलेश्वर : सोमवार बालाचतुर्दशीका दिन म्याग्दीको गलेश्वरमा बाग्लुङको काठेखोला–४ तङग्रामबाट डाला नाङ्ला बोकेर गलेश्वर आएकी अमृता पुन सामग्री नबिकेपछि चिन्तित भइन्।पुन मात्रै होइन, बागलुङकै बडिगाड गाउँपालिकाका धनबहादुर बुढा, तनहुँको बन्दीपुर गाउँपालिका–५ की तिलिमाया भुजेल र बागलुङको अमलाचौरका टेकनाथ चापागाइँले पनि आफूले ल्याएका सामान बिक्री नभएपछि सामान बोकेर गाउँ फर्किए।म्याग्दीको गलेश्वरमा शतबीज छर्न र दर्शन गर्न आएका भक्तजनलाई नाङ्लो, डालो र ठेकाठेकी बिक्री गर्न उनीहरु ती सामान बोकेर

सीमापारिबाट सेटिङमै भित्रिन्छन् अवैध सामान

सर्वसाधारण नागरिकले दैनिक रुपमा उपभोग गर्नका लागि सामान ल्याउँदा कडा निगरानी गर्ने भन्सार कर्मचारी र सुरक्षाकर्मीले सीमापारिबाट सेटिङमा भने करोडौं मूल्यका सामान भित्र्याउने गरेको प्रत्यक्षदर्शी बताउँछन्।...

पटका र इलेक्ट्रिक सामान बरामद

भारतबाट चोरी तस्करी गरेर ल्याउँदै गरेको पटका (आतिसबाजी) र इलेक्ट्रिक सामान प्रहरीले बरामद गरेको छ ।...

तातोपानी नाका खुले पनि दसैँका सामान आयात कठिन

दसैँका लागि चीनबाट सामान खरिद गरेका नेपाली व्यापारी अहिले दुःखित छन् । सामान ढिला आउँदा ‘फेसन र सिजन अफ’ हुन्छ । पार्किङ र क्यारिङ चार्ज बढी लाग्छ । समय बितेपछि सामान बिक्री नहुने...

चीनमै रोकिए दसैंका सामान

दसैंका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान तिब्बत क्षेत्रमै रोकिएका छन् । दसैंका लत्ताकपडा, विद्युतीय सामान, स्याउ, लसुनजस्ता सामग्री बोकेका कन्टेनर नेपाल छिर्न नपाएपछि फलफूलजन्य सामान कुहिएर खेर जाने अवस्था आएको सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार झण्डै ५० कन्टेनर स्याउ कुहिने अवस्थामा पुगेको छ । नेपालका लागि स्याउ ल्याउने व्यापारी सबै चिनियाँ नै हुन् । कोरोना संक्रमण फैलिएपछि तिब्बत क्षेत्रमा लकडाउन जारी रहेकाले चिनियाँ मुख्यभूमिब

दसैँका सामान तिब्बतमै रोकिए, फलफूलजन्य सामान कुहिएर खेर जाने अवस्थामा

काठमाडौँ- दसैँका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान तिब्बतमै रोकिएका छन् । दसैँका लागि लत्ताकपडा, विद्युतीय सामान, स्याउ, लसुनजस्ता सामग्री बोकेका कन्टेनर नेपाल छिर्न नपाएपछि फलफूलजन्य सामान कुहिएर खेर जाने अवस्था आएको सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार झण्डै ५० कन्टेनर स्याउ कुहिने अवस्थामा पुगेको छ । नेपालका लागि […]

हेलिकोप्टरमा झुुन्ड्याएर सामान ढुवानी गर्न भ्याई नभ्याई

सिमकोट – यतिबेला हेलिकोप्टरलाई सामान झुुन्ड्याएर आवश्यक परेको स्थानमा ढुुवानी गर्न भ्याई नभ्याई भएको छ। असजिला टुुटफुुट हुने सामान जहाजमा ढुवानी गर्न समस्या देखिएपछि काठमाडौंबाट झिकाएर हेलिकोप्टरमा ढुुवानी गरिएका हुुन्। होटल तथा पर्यटन व्यवसायी विजय लामाले आर्थिक वर्ष सम्पन्न भएसँगै यतिबेला विशेष गरी असजिला सामान हेलिकोप्टरमा झुुन्ड्याएर ढुुवानी गर्न भ्याई नभ्याई हुुँदै आएको छ। हेलिकोप्टरले […]

पत्ता लाग्यो पारस शाहको सामान चोर्ने व्यक्ति

पूर्वयुवराज पारस शाहको सामान चोरी भएको छ ।  पोखराको लेकसाइडमा रहेको पारस शाहको फ्ल्याटबाट क्यामेरा, आइप्याडलगायतका सामान चोरी भएको हो ।  सो सामान शाहकै कामदार शिव गौतमले लगेको फेला परेको काठमाडौं प्रहरीले जनाएको छ ।  गौतमले सो सामान फिर्ता गरेको प्रहरीको भनाइ छ ।

छुटको सामान खरिद गर्न उपभोक्ताको घुइँचो

सरकारले छुट दिएको सामान खरिद गर्नका लागि उपभोक्ताको घुइँचो हुन थालेको छ । उपभोक्तालाई राहत दिनका लागि सरकारले खाद्यान्न व्यवस्था कम्पनी र साल्ट्र ट्रेडिङ कर्पाेरेसनबाट बिक्री हुने खाद्यान्नमा २० प्रतिशत छुट दिने घोषणा गरेको थियो । सोहीअनुसार ती दुई कम्पनीले गत शुक्रबारदेखि छुटमा सामान बिक्री सुरु गरेका छन् ।बजार मूल्यभन्दा २० प्रतिशतमा सामान पाइने भएकाले […]