माथिल्लो डोल्पामा रोकिएका कर्मचारी हेलिकप्टरबाट ल्याइने

काठमाडौँ,८ मँसिर । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि माथिल्लो डोल्पामा खटिएका कर्मचारी ल्याउन नेपाली सेनाको हेलिकप्टर दुनै पुगेको छ । जिल्ला निर्वाचन सुरक्षा समिति तथा निर्वाचन अधिकृतको कार्यालय डोल्पाले बुधबार निर्वाचन आयोग नेपाललाई कर्मचारी उद्धार गर्न आग्रह गरेसँगै आज बिहान हेलिकप्टर दुनै पुगेको हो । समुद्री सतहदेखि चार हजार १० मिटर […]

सम्बन्धित सामग्री

माथिल्लो डोल्पामा रोकिएका कर्मचारी हेलिकोप्टरबाट सदरमुकाम ल्याइयो

यही ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनपश्चात् माथिल्लो डोल्पामा रोकिएका सबै कर्मचारी हेलिकोप्टरबाटै सदरमुकाम दुनै ल्याइएको छ । जिल्ला प्रशासन तथा मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाको करिब एक साताको प्रयासपछि उनीहरूलाई आज डोल्पा सदरमुकाम पु¥याइएको हो । यसका लागि नेपाली सेनाको हेलिकोप्टरले आज सात फ्लाइट गरेको थियो । निर्वाचनका लागि चार हजारदेखि पाँच हजार […]

माथिल्लो डोल्पामा रोकिएका कर्मचारीको उद्धार गर्न आग्रह

काठमाडौँ,७ मँसिर । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको लागि माथिल्लो डोल्पामा खटिएका कर्मचारी फर्कनने साधन नहुदा रोकिएका छन् । उनीहरुको उद्धार गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले निर्वाचन आयोगलाई आग्रह गरेको छ । माथिल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो, छार्काताङ्साङ र डोल्पोबुद्धका २२ मतदान केन्द्रमध्ये १२ मतदान केन्द्रका कर्मचारीलाई हेलिकप्टरबाट उद्धार गर्नुपर्ने अवस्था रहेकाले […]

हिउँ पन्छाउँदै मतदानस्थल पुगे कर्मचारी

म्याग्दी : मुस्ताङ, त्यसमा पनि मंसि रमहिना, चिसोले कठ्याङ्ग्रिदै बस्नुपर्ने समय। अझै बाटोमा हिउँ परेर हिँड्नै नसक्ने भएपछि निर्धारित समयमा गन्तव्यमा पुग्नुपर्ने व्यक्तिको अवस्था कस्तो हुन्छ होला? यस्तो अवस्था निर्वाचन गराउन मतदान स्थलतिर हिँडेका मुस्ताङका कर्मचारीले भोगेका छन्।मुस्ताङको वारागुङमुक्ति क्षेत्र गाउँपालिका–५ साङ्तास्थित हिमाली आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गराउन हिँडेका कर्मचारी र सुरक्षाकर्मी बाक्लो हिउँ परेर बाटो अवरुद्ध भएपछि बाटैमा रोकिएका थिए।जिल्ला सदर

हिउँ छिचोल्दै कर्मचारी मुस्ताङ मतदान स्थलमा पुगे

म्याग्दी । आइतबार हुने निर्वाचनका लागि मतदान गराउन हिडेका कर्मचारी तथा सुरक्षाकर्मी हिउँ छिचोल्दै मुस्ताङ मतदानस्थलमा पुगेका छन् । मुस्ताङको वारागुङमुक्ति क्षेत्र गाउँपालिका–५ साङ्तास्थित हिमाली आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गराउन हिडेका कर्मचारी र सुरक्षाकर्मी बाख्लो हिउँ परेर बाटो अवरुद्ध भएपछि बाटैमा रोकिएका थिए । शुक्रबार जिल्ला सदरमुकाम जोमसोमबाट डोजरसहित सुरक्षाकर्मी पुगेर बाटोको हिउँ पन्छ्याएपछि […]

लोक सेवा आयोगलाई परीक्षा लिन बाटो खुल्यो !

काठमाण्डाै – कर्मचारी समायोजनसम्बन्धी विवादका कारण रोकिएका लोक सेवा आयोगका परीक्षा लिन गर्न बाटो खुलेको छ । कर्मचारी समायोजनसम्बन्धी परेका मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले फैसला सुनाएपछि लोक सेवा आयोगलाई समायोजनसम्बन्धी विवादका कारण रोकिएका परीक्षा सञ्चालन गर्न बाटो खुलेको सर्वाेच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तानको संवैधानिक इजलासले लोक सेवा आयोगलाई परीक्...

रोकिएका श्रमिक इजरायल पठाउन पहल

इजरायलको रोजगारीका लागि अन्तिम छनोट भएर रोकिएका नेपाली युवा लैजाने सम्बन्धमा नेपाल पक्षले छलफल अघि बढाएको छ । इजरायलको परराष्ट्र मन्त्रालयका कर्मचारी युनियनको आन्दोलनका कारण लामो समयदेखि रोकिएका नेपाली युवाको प्रक्रिया अघि बढाउन त्यहाँका विभिन्न निकायसँग छलफल अघि बढाइएको हो ।वैदेशिक रोजगार विभागका निर्देशक शेषनारायण पौडेलसहितको नेपाली टोलीले इजरायलको जनसंख्या तथा इमिग्रेसन अथोरिटी, इजरायलको स्वास्थ्य […]

इजरायलमा जारी कर्मचारी युनियनको आन्दोलनले नेपालीको भिसा रोकियो

दोहा – इजरायली परराष्ट्र मन्त्रालयको कर्मचारी युनियनको आन्दोलनका कारण नेपालबाट थप कामदार जान रोकिएका छन् । नेपाल र इजरायलबीच सरकारी स्तरमा (जीटुजी ) हस्ताक्षर भएको ‘इजरायलको नर्सिङ क्षेत्रमा नेपालबाट सहायक कामदार ल्याउने’ सम्बन्धी सम्झौता अनुसार वैदेशिक रोजगार विभागले विभिन्न चरणका परीक्षामार्फत छनौट गरेका १ हजारभन्दा बढी नेपालीहरुमध्ये हालसम्म २९७ जना इजरायल पुगिसकेका छन्। तर अन्यको […]

'कर्मचारी समायोजन कानूनसम्मत'

सर्वोच्च अदालतले दुई वर्षअघि सरकारले प्रदेश र स्थानीय तहमा गरेको कर्मचारी समायोजनलाई कानूनसम्मत ठहर्‍याएको छ । निजामती कर्मचारीहरूले आफूहरूलाई असंवैधानिक रूपमा प्रदेश र स्थानीय तहमा समायोजन गरेको भन्दै संघीय निजामती सेवामा फर्काउन माग गर्दै दायर गरेको रिट खारेज गरिदिएको छ । यो आदेशपछि लोकसेवा आयोगको लिखित परीक्षा दिएर प्रक्रिया रोकिएका कारण नतिजाको पर्खाइमा रहेका परीक्षार्थीको नतिजा सार्वजनिक गर्न बाटो खुलेको छ । सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराई, सपनाप्रधान मल्ल र नहकुल सुवेदीको पूर्ण इजालसले सो आदेश जारी ...