हिउँ पन्छाउँदै मतदानस्थल पुगे कर्मचारी

म्याग्दी : मुस्ताङ, त्यसमा पनि मंसि रमहिना, चिसोले कठ्याङ्ग्रिदै बस्नुपर्ने समय। अझै बाटोमा हिउँ परेर हिँड्नै नसक्ने भएपछि निर्धारित समयमा गन्तव्यमा पुग्नुपर्ने व्यक्तिको अवस्था कस्तो हुन्छ होला? यस्तो अवस्था निर्वाचन गराउन मतदान स्थलतिर हिँडेका मुस्ताङका कर्मचारीले भोगेका छन्।मुस्ताङको वारागुङमुक्ति क्षेत्र गाउँपालिका–५ साङ्तास्थित हिमाली आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गराउन हिँडेका कर्मचारी र सुरक्षाकर्मी बाक्लो हिउँ परेर बाटो अवरुद्ध भएपछि बाटैमा रोकिएका थिए।जिल्ला सदर

सम्बन्धित सामग्री

हिउँ पन्छ्याएर मतदानस्थल पुगे मुस्ताङका कर्मचारी

डोजरले सडकको हिउँ पन्छ्याएपछि मुस्ताङमा बाटोमा रोकिएका मतदान अधिकृतसहित निर्वाचनमा खटिएका कर्मचारी मतदानस्थल पुगेका छन् । बाटोमा जमेको बाक्लो हिउँ छिचोल्न नसकेपछि वारागुङमुक्ति क्षेत्र गाउँपालिका–५ साङ्तास्थित हिमाली आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गराउन हिँडेका कर्मचारी र सुरक्षाकर्मी बाटैमा रोकिएका थिए ।

मुस्ताङको मतदानस्थल हिँडेका कर्मचारी हिउँले बाटोमै रोकिए

मुस्ताङको एक मतदान केन्द्र हिँडेको मतदान अधिकृत सहितको टोली बाटोमा जमेको बाक्लो हिउँ छिचोल्न नसकेपछि रोकिएको छ । मुस्ताङ प्रहरी प्रमुख डिएसपी रवीन्द्र पौडेलका अनुसार वारागुङमुक्ति क्षेत्र गाउँपालिका–५ साङ्तास्थित हिमाली आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गराउन कर्मचारी र सुरक्षाकर्मी पुग्न नसकेका हुन् ।