इजरायलमा जारी कर्मचारी युनियनको आन्दोलनले नेपालीको भिसा रोकियो

दोहा – इजरायली परराष्ट्र मन्त्रालयको कर्मचारी युनियनको आन्दोलनका कारण नेपालबाट थप कामदार जान रोकिएका छन् । नेपाल र इजरायलबीच सरकारी स्तरमा (जीटुजी ) हस्ताक्षर भएको ‘इजरायलको नर्सिङ क्षेत्रमा नेपालबाट सहायक कामदार ल्याउने’ सम्बन्धी सम्झौता अनुसार वैदेशिक रोजगार विभागले विभिन्न चरणका परीक्षामार्फत छनौट गरेका १ हजारभन्दा बढी नेपालीहरुमध्ये हालसम्म २९७ जना इजरायल पुगिसकेका छन्। तर अन्यको […]

सम्बन्धित सामग्री