सर्वोच्चको फैसला : समायोजन भएका कर्मचारीको रिट खारेज, रोकिएका लोकसेवा परीक्षा सुचारु गर्न आदेश
सर्वोच्च अदालतले कर्मचारी समायोजनका कारण रोकिएका लोकसेवा आयोगका परीक्षा सुचारु गर्न आदेश गरेको छ। कर्मचारी समायोजन र लोकसेवा आयोगका परीक्षासँग सम्बन्धित २५ मुद्दाको सुनुवाइ गर्दै न्यायाधीशहरू आनन्दमोहन भट्टराई, सपना प्रधान...
काठमाडौं । सर्वोच्च अदालतले कर्मचारी समायोजनविरुद्ध परेका अधिकांश रिटहरू खारेज गरेको छ । संवैधानिक इजलासले मंगलवार गरेको फैसलासँगै लोकसेवा आयोगलाई नयाँ कर्मचारी भर्नाका लागि परीक्षा लिने बाटो खुलेको छ । कामु प्रधान न्यायाधीश दीपककुमार कार्की अध्यक्षताको संवैधानिक इजलासमा न्यायाधीशहरूमा विश्वम्भर श्रेष्ठ,अनिल कुमार सिन्हा,बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तान छन् । फैसलाको लिखित कपी आउन बाँकी रहेको सर्वोच्चका […]
तराई मधेसमा २२ स्थानीय तह थप गर्ने सरकारी निर्णयविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ। प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश पुरुषोत्वम भण्डारीको इजलासले उक्त रिट खारेज गरेको हो। सरकारले केही समयअघि तराई / मधेसमा २२ वटा स्थानीय तह थप गर्नुका साथै बिराटनगर र वीरगञ्जलाई महानगर र २४ गाउँपालिकालाई नगरपालिका बनाउने निर्णय गरेको…