काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा कडाइ : रोकिए आयल निगमका कर्मचारी, इन्धन आपूर्ति रोकिने चेतावनी

काठमाडौं : सडकमा खटिएका सुरक्षाकर्मीले काठमाडौं उपत्यकाभित्र आजबाट थप निषेधाज्ञा कडाई गरेको भन्दै अत्यावश्यक वस्तु ग्यास र पेट्रोलियम ढुवानीका साधनलाई समेत रोक्न थालेको छ। उपत्यकाका विभिन्न स्थानमा ग्यास बोकेका डेलिभरी भ्यान रोकिएका छन् भने आयल निगमका कर्मचारी समेत आफ्नो कार्यक्षेत्रमा आउन पाएका छैनन्। नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले पेट्रोलियम…