राष्ट्रिय कविता महोत्सव–२०७९’ मा सुनसरीकी टीका आत्रेय प्रथम

नेपाल प्रज्ञा प्रतिष्ठानले बर्सेनि आयोजना गर्दै आएको राष्ट्रिय कविता महोत्सव यस वर्ष पनि सम्पन्न भएको छ। राष्ट्रिय कविता महोत्सव–२०७९’ मा सुनसरीकी कवि टीका आत्रेयको कविता ‘संकल्प’ प्रथम भएको छ।...

सम्बन्धित सामग्री

धरानमा ‘मातृभाषा राष्ट्रिय कविता महोत्सव’

काठमाडौं । धरानमा ‘मातृभाषा राष्ट्रिय कविता महोत्सव’ आयोजना गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले लाङ्घाली सभाहलमा आयोजना गरेको महोत्सवमा ४४ भाषाका ४४ वटा कविता वाचन गरिएको थियो । महोत्सवमा प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले भाषाको शक्ति सञ्चार गर्नु  रहेको र मातृभाषा बिना एक सेकेन्ड पनि बाँच्न नसकिने बताए । ‘राज्यले भाषामाथि विभेद गरेको छ । स्थानीय […]

राष्ट्रपतिबाट प्रज्ञा र राष्ट्रिय कविता महोत्सव पुरस्कार वितरण

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले विभिन्न विधाका स्रष्टालाई एकैसाथ पुरस्कृत गरेको छ । प्रतिष्ठानले सोमबार एक समारोहबीच प्रज्ञा पुरस्कारहरू एवम् राष्ट्रिय कविता महोत्सव-२०७८ का विजेताहरुलाई पुरस्कारहरू वितरण गरेको हो । प्रज्ञा पुरस्कारबाट ८ जना र राष्ट्रिय कविता महोत्सव-२०७८ काबाट ५ जनालाई राष्ट्रपति विद्यादेवि भण्डारीले खादासहित पुरस्कार हस्तारण गरिन् । प्रा. विद्यानाथ उपाध्याय भट्ट ‘नेपाल प्रज्ञा […]

'राष्ट्रिय कविता महोत्सव २०७८' मा उत्कृष्ट भएको कविताको कथा…

काठमाडौं : कविता राईलाई देशको बिग्रेकोस्थिति र विकृत मानसिकता देखेर दिक्क लागेछ। राजनीतिक दलहरू कित्ताकित्तामा बाँडिएको पटक्कै मन परेको थिएन उनलाई। यो सबै देखेर उनलाई राष्ट्रिय एकता कायम भए हुन्थ्यो जस्तो लाग्थ्यो। मनमा जागेको तिनै भावहरू उनले अक्षरमा कोर्न थालिन्। अनि जन्मियो राष्ट्रिय भाव भोकेको कविता 'देशको नक्सा'। भोजपुर पाचधारेमा…

आज राष्ट्रिय कविता महोत्सव : ४१ कविता वाचन हुने

नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्नो स्थापना दिवसमा सञ्चालन गर्दै आएको राष्ट्रिय कविता महोत्सव– २०७८ कोभिड–

मातृभाषा राष्ट्रिय कविता महोत्सव–२०७७ सम्पन्न

काठमाडौं । अन्तर्राष्ट्रिय मातृभाषा दिवस–२०२१को उपलक्ष्यमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा युनेस्को काठमाडौंसँगको सहकार्यमा मातृभाषा राष्ट्रिय कविता महोत्सव–२०७७’ भव्य रुपमा आयोजना गरियो । महोत्सवको उद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले मातृभाषाहरूको संरक्षण र संवर्धनमा राज्य र सबै पक्षले विशेष ध्यान...

राष्ट्रिय कविता महोत्सव मङ्सिर २९ मा

काठमाण्डाै – नेपाल प्रज्ञा प्रतिष्ठानले यस वर्षको राष्ट्रिय कविता महोत्सव आउँदो मङ्सिर २९ गते काठमाण्डौमा आयोजना गर्ने भएको छ । प्रतिष्ठानको स्थापना दिवसका अवसरमा हरेक असार ९ गते हुँदै आएको प्रतियोगितात्मक महोत्सव कोभिड–१९ का कारण स्थगित गरिएको थियो । प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले अब भौतिक...

राष्ट्रिय कविता महोत्सव मंसिर २९ गते

नेपाल प्रज्ञा–प्रतिष्ठानले यस वर्षको राष्ट्रिय कविता महोत्सव यही मंसिर २९ गते काठमाडौंमा आयोजना गर्ने भएको छ