विदेशी खेलाडीले नेपालमा आएर खेल्नुअघि श्रम इजाजत लिनुपर्ने नियम भए पनि अहिले एउटा व्यावसायिक क्रिकेट प्रतियोगिता खेलिरहेका झण्डै डेढ दर्जन खेलाडीले त्यस्तो इजाजत नलिएको पाइएको छ।
२५ पुस, काठमाडौं । नेपाल टी–२० लिग अन्तर्गत आज सोमबार हुने इलिमिनेटरमा विराटनगर सुपर किङ्सले काठमाडौं नाइट्सविरुद्ध टस जितेर पहिला ब्याटिङ थालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुने खेलमा विराटनगर रोहित कुमार पौडेलको कप्तानीमा मैदान उत्रिएको छ भने काठमाडौंको कप्तान ज्ञानेन्द्र मल्ल छन् । काठमाडौं नाइट्स यो खेलमा विदेशी खेलाडी बिना नै मैदान […]
१८ पुस, काठमाडौं । देशको एकमात्र आधिकारिक राष्ट्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिग चलिरहँदा केहि विदेशी खेलाडी र प्रशिक्षक स्वदेश फर्किएका छन् । नेपाल टी–२० लिगमा विराटनगर सुपर किंग्सबाट खेलेका शीर्षस्तरका विदेशी खेलाडी जिम्बाबेका सिकन्दर राजा व्यक्तिगत कारण देखाउँदै फर्किएका छन् । सामान्य चोट लागेकाले सुरुवाती दुई खेलपछि उनी बेन्चमै थिए । पाकिस्तानमा रहेका […]
काठमाडौं ( हाम्रो खेलकुद) – जिम्बावेका अलराउन्डर रयान बर्लले काठमाडौंबाट नेपाल टि२० लिगमा फार वेस्ट युनाइटेडविरुद्ध खेल्दैछन् । टियु क्रिकेट मैदानमा टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । काठमाडौंले आजको खेलमा चार विदेशी खेलाडी मैदान उतारेको छ । फार वेस्ट युनाइटेड भने लगातार दोस्रो खेलमा दुई मात्रै विदेशी खेलाडी लिएर मैदान उत्रिएको छ […]
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा अर्को महिनादेखि नेपाल टी–२० लिग आयोजना हुँदै छ । सहभागी ६ टोलीले घरेलु तथा विदेशी खेलाडीलाई ड्राफ्टको माध्यमबाट अनुबन्धित गरिसकेका छन् । पहिलो संस्करणमा ९ देशका ३३...
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल टी–२० फ्रेन्चाइजको खेलाडी ड्राफ्ट पूरा गरेको छ। सहभागी ६ टिमले खेलाडी अनुबन्धन प्रक्रिया पूरा गरेका हुन्। अनुबन्धन प्रक्रियामा ५७ स्वदेशी खेलाडी र ३३ विदेशी खेलाडीले अब ६ टिमबाट प्रतिस्पर्धा गर्ने छन्। यसअघि शनिबार नै क्यानले ६ टोलीले मार्की खेलाडी अनुबन्ध गरेको थियो। प्रतियोगितामा काठमाडौं कान्तिपुर, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स र फारवेस्ट युनाइटेड टिमको सहभागिता रहने छ।काठमाडौंका मार्क
यस वर्षको आइपिएलको मेगा अक्सन फेब्रुअरी १२ र १३ गते हुने भएको छ। शनिबार भारतीय क्रिकेट नियन्त्रण बाेर्ड बिसिसिआइले एक हजार २ सय १४ खेलाडीको सूची सार्वजनिक गरेको छ।जसमध्ये ८९६ जना भारतीय र ३१८ जना विदेशी खेलाडी छन्। दुई दिवसीय मेगा अक्सनमा १० टिमले भाग लिने छन्। मेगा अक्सनमा ४१ एसोसिएट देशका २७० क्याप भएका खेलाडी, ९०३ जना अनक्याप खेलाडी दर्ता भएका छन्।जसमा नेपालबाट १५ जना नेपाली खेलाडी दर्ता भएको बिसिसिआइले जनाएको छ। यस पटक ठूला खेलाडीहरूले यस टुर्नामेन्टमा भाग लिने छैनन्। वेस
लिगमा सहभागी टोलीले कम्तीमा दुई विदेशी खेलाडी राख्न पाउने
फुटबल, क्रिकेट, भलिबल, फुटसलपछि घरेलु खेलकुदमा बास्केटबलको पनि राष्ट्रिय लिग (एनबिएल ) प्रतियोगिता हुने भएको छ । युवामाझ निकै लोकप्रिय यो खेललाई...
४ असोज, काठमाडौं । हालै ओमानमा नेपाली राष्ट्रिय क्रिकेट टिमले आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेको हेरेका क्रिकेट प्रेमीको प्रतीक्षामा रहेको अर्को प्रतियोगिता हो एभरेष्ट प्रिमियर लिग (ईपीएल)। नेपाली खेलाडीसंगै विदेशी स्टार खेलाडीहरुको जमघट हुने ईपीएलको चौथो संस्करण यही असोज ९ देखि २३ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदैछ । २०२० को मार्च […]
काठमाडौं : वेस्ट इन्डिजका क्रिकेट खेलाडी हेमराज चन्द्रपाउल एभरेष्ट प्रिमियर लिग (ईपिएल) मा विराटनगर वारियर्सबाट खेल्ने भएका छन्।विराटनगरले वेस्टइन्डिजका उदयमान खेलाडी हेमराजलाई यस सिजनका लागि तेस्रो विदेशी खेलाडी भित्र्याएको हो।चौथो संस्करणको ईपिएल असोज ९ गतेदेखि २३ गतेसम्म किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदै छ।
नेपाली क्रिकेटकै सर्वाधिक लोकप्रिय एभरेस्ट प्रिमियर लिग (इपिएल)को सरगर्मी बढिसकेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय त्रिभुवन क्रिकेट मैदानमा इपिएल ९ देखि २३ असोजसम्म चल्नेछ । इपिएलमा आबद्ध फ्रेन्चाइज टोलीहरूले एकपछि अर्को नाम चलेका...