अब बास्केटबलको राष्ट्रिय लिग

लिगमा सहभागी टोलीले कम्तीमा दुई विदेशी खेलाडी राख्न पाउने फुटबल, क्रिकेट, भलिबल, फुटसलपछि घरेलु खेलकुदमा बास्केटबलको पनि राष्ट्रिय लिग (एनबिएल ) प्रतियोगिता हुने भएको छ । युवामाझ निकै लोकप्रिय यो खेललाई...

सम्बन्धित सामग्री

निर्धारित समयमा नहुने भो महिला राष्ट्रिय लिग

अखिल नेपाल फुटबल संघ (एन्फा) ले माघ तेस्रो साताबाट गर्ने तयारी गरेको राष्ट्रिय महिला लिग निर्धारित समयमा नहुने भएको छ । कोभिड–१९ को तेस्रो संक्रमण (ओमिक्रोन) बढ्दै गएपछि एन्फा राष्ट्रिय महिला लिग निर्धारित समयमा नगर्ने र हाललाई स्थगित गर्ने योजनामा पुगेको हो । एन्फा महासचिव इन्द्रमान तुलाधरले राष्ट्रिय लिग निर्धारित समयमा नहुने बताए । ‘यो अवस्थामा राष्ट्रिय लिग निर्धारित समयमा नहुन सक्छ । अब, हामी अध्यक्ष ज्यू (कर्मा छिरिङ शेर्पा) सँग कुरा गरेर सम्बन्धित क्लबलाई पत्र काट्छौँ ।&r

उपमेयर कप राष्ट्रिय लिग : धनगढी र ललितपुर छनोट

धनगढी उपमहानगरपालिका कैलाली र ललितपुर महानगर पालिका उपमेयर कप राष्ट्रिय लिग २०७८ को लागि छनोट भएका छन् । शुक्रबार भएको छनोट प्रतियोगिताको सेमिफाइनलमा गौरीगंगा नगरपालिका कैलालीलाई ४–० ले पराजित गर्दै...

राष्ट्रिय लिग ‘होम एण्ड अवे’का आधारमा गर्ने तयारी

काठमाडौं, साउन १४ । यस वर्षको राष्ट्रिय फुटबल लिग ‘होम एण्ड अवे’का आधारमा सञ्चालन गर्ने तयारी भएको छ । कोभिड–१९ का कारण गत वर्ष प्रभावित बनेको राष्ट्रिय लिग ‘होम एण्ड अवे’ का आधारमा सञ्चालनको तयारी गरिएको हो । राष्ट्रिय लिग कमिटीले सहभागी क्लबसँग छलफल गरेर यसबारे टुङ्गो लगाउने जनाएको छ । एन्फाले राष्ट्रिय लिगको मिति […]

अन्तिम दुई खेल अगावै एपिएफलाई महिला राष्ट्रिय लिग फुटबलको उपाधि

विभागीय टोली एपिएफले महिला राष्ट्रिय लिग फुटबलको उपाधि जितेको छ । बुधबार भएको खेलमा त्रिभुवन आर्मी फुटबल क्लब अर्काे विभागीय टोली नेपाल पुलिस क्लबसँग १–१ गोलको बराबरीमा रोकिएपछि एपिएफको उपाधि पक्का...

महिला राष्ट्रिय लिग : एपीएफले आर्मीलाई हरायो

१३ माघ, काठमाडौं । महिला राष्ट्रिय लिग फुटबल अन्तर्गत विभागीय डर्बी भिडन्तमा एपीएफले त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफले आर्मीलाई २-० ले पराजित गर्दै लिगमा लगातार तेस्रो जित हात पारेको हो । एपीएफको लागि अञ्जली योञ्जन र सरु लिम्बुले एक एक गोल गरिन् । दुवै गोलका लागि […]

महिला राष्ट्रिय लिग : चन्द्रपुरको पहिलो जित

रौतहटको चन्द्रपुर नगरपालिकाले महिला राष्ट्रिय लिग फुटबल प्रतियोगितामा पहिलो जित हात पारेको छ । सोमबार भएको खेलमा चन्द्रपुरले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ७–१ गोलको ठूलो अन्तरले पराजित ग¥यो । सातदोबाटोस्थित एन्फा एकेडेमीको...

महिला राष्ट्रिय लिग : वालिङको टिममा चार क्यामरुनी खेलाडी

७ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले पहिलोपटक महिला डबल राउण्ड रोविन लिग आयोजना गर्दैछ । महिला राष्ट्रिय लिगको नामबाट आजदेखि सुरु हुन लागेको यस प्रतियोगितामा तीन विभागीय टोली र छनोट प्रतियोगिताबाट आएका ४ नगरपालिका/महानगरपालिकाको टोली छन् । लिगका लागि विभागीय बाहेकका टिमले चार जनासम्म विदेशी खेलाडी राख्न पाउने प्रावधान अनुसार टिमले विदेशी खेलाडी […]

महिला राष्ट्रिय लिग आजदेखि, दशरथ रंगशालामा आर्मी र पुलिस खेल्दै

७ माघ, काठमाडौं । महिला राष्ट्रिय लिग फुटबल आजदेखि सुरु हुँदैछ । ७ टिम सहभागी डबल राउण्ड रोविनमा हुने लिगको उद्घाटन खेल दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाली पुलिस क्लबबीच दशरथ रंगशालमा सुरु हुनेछ । खेल दिउँसो २ बजे हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) गत चैतमा डबल लिग सिस्टममा महिला राष्ट्रिय […]

ए डिभिजन लिग नहुने, चैतदेखि राष्ट्रिय लिग

६ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आउने चैतमा राष्ट्रिय लिग आयोजना गर्ने भएको छ । मंगलबार सम्पन्न एन्फाको साधारण सभाबाट यही वर्ष चैतदेखि २०७८ वैशाखसम्म राष्ट्रिय लिग आयोजना गर्ने निर्णय गरेको हो । कोरोना महामारीका कारण यस वर्षको क्यालेन्डर प्रभावित भएकाले राष्ट्रिय लिग ढिला हुने लागेको एन्फा प्रवक्ता किरण राईले जानकारी दिए । […]