यस वर्षको आइपिएलमा १ हजार २ सय १४ खेलाडी अक्सनमा, नेपाली १५ खेलाडी दर्ता

यस वर्षको आइपिएलको मेगा अक्सन फेब्रुअरी १२ र १३ गते हुने भएको छ। शनिबार भारतीय क्रिकेट नियन्त्रण बाेर्ड बिसिसिआइले एक हजार २ सय १४ खेलाडीको सूची सार्वजनिक गरेको छ।जसमध्ये ८९६ जना भारतीय र ३१८ जना विदेशी खेलाडी छन्। दुई दिवसीय मेगा अक्सनमा १० टिमले भाग लिने छन्। मेगा अक्सनमा ४१ एसोसिएट देशका २७० क्याप भएका खेलाडी, ९०३ जना अनक्याप खेलाडी दर्ता भएका छन्।जसमा नेपालबाट १५ जना नेपाली खेलाडी दर्ता भएको बिसिसिआइले जनाएको छ। यस पटक ठूला खेलाडीहरूले यस टुर्नामेन्टमा भाग लिने छैनन्। वेस

सम्बन्धित सामग्री

२ सय ५६ प्यालेस्टाइनी मारिए : हमास

इजरायलले हमासका लागि गरेको जवाफी कारबाहीमा गाजापट्टीमा २ सय ५६ प्यालेस्टाइनी मारिएका छन् ।

२ सय म्यानपावरको खारेजी जोगाउन दौडधुप

८ जेठ, काठमाडौं । करिब २ सय वटा म्यानपावर कम्पनी खारेज हुने भएपछि त्यसलाई रोक्न व्यवसायीहरुले पहल तीव्र बनाएका छन् । खारेजीको मुखमा पुगेका करिब २ सय म्यानपावर कम्पनीलाई जोगाउन सरकारले कानुन नै संशोधन गर्न संसदमा विधेयक लगिसकेको छ । तोकिएको संख्यामा श्रमिक पठाउन नसक्ने म्यानपावर कम्पनीको अनुमतिपत्र खारेज हुने वैदेशिक रोजगार ऐनमा व्यवस्था छ […]

उदयपुर अस्पताललाई २ सय शैय्यामा स्तरोन्नति गरिने

सदरमुकाम गाईघाटस्थित उदयपुर जिल्ला अस्पताललाई २ सय शैय्यामा स्तरोन्नति गर्ने तयारी गरिदैछ।

निर्वाचनका लागि भारतद्वारा २ सय गाडी उपहार

काठमाडौँ : मंसिर ४ गते हुने निर्वाचनमा प्रयोग गर्न भारतले नेपाललाई २ सय गाडी उपहार दिएको छ।मंगलवार अर्थ मन्त्रालयमा नेपाल सरकारलाई भारत सरकारले २ सय गाडी दिएको हो। एक कार्यक्रमबीच अर्थमन्त्री जनार्दन शर्माले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबाट उपहार पाएका सवारीसाधन ग्रहण गरे।सवारी हस्तान्तरण कार्यक्रममा बोल्दै भारतीय राजदूत श्रीवास्तवले निर्वाचनमा प्रयोग गर्ने गरी भारत सरकारले नेपाल सरकारलाई २ सय सवारीसाधन उपहार दिएको बताए। उनले २ सय सवारीसाधनमध्ये १२० वटा सुरक्षानिकायले र बा

साउनमा भित्रिए २ सय ११ विद्युतीय सवारी

काठमाडौँ – साउन महिनामा २ सय ११ वटा मात्रै विद्युतीय सवारी भित्रिएका छन्। भन्सार विभागको तथ्यांकअनुसार ६२ करोड रुपैयाँ बराबरका २ सय ११ वटा विद्युतीय सवारीहरु नेपाल भित्रिएका हुन्। साउनमा सबैभन्दा धेरै विद्युतीय गाडी भारतबाट आयात भएको छ भने त्यसपछि क्रमशः दक्षिण कोरिया र चीनबाट भित्रिएका छन्। गत आर्थिक वर्षमा १८ सयभन्दा बढी विद्युतीय सवारी […]

सुनको मूल्य २ सय रुपैयाँले घट्यो

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ सय रुपैयाँले घटेको हो।

म्याग्दीकाे एउटै पालिकामा २ सय १६ पहिराे

म्याग्दी - म्याग्दीको एउटै गाउँपालिकामा रहेका २ सय १६ वटा पहिरो कारण बस्ती जोखिममा परेका छन् ।  उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिकाका आठ वटा वडामा साना ठूला गरी २ सय १६ पहिराे रहेका र ती पहिराेका कारण बस्ती नै जोखिममा परेका हुन् । पहिरो रोकथाम तथा नियन्त्रणका लागि पहिराेको डीपीआर गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको गाउँपालिकाले जनाएको छ । 'गाउँपालिकाभित्र २ सय १६ वटा पहिराेको डीपीआर गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाएका छौँ'...

सोलुखुम्बुमा पेट्रोल प्रतिलिटर २ सय ३० रुपैयाँ

सोलुखुम्बु । सोलुखुम्बुमा पेट्रोलको मूल्य प्रतिलिटर २ सय ३० रुपैयाँसम्म पुगेको छ । सोताङ गाउँपालिकामा पेट्रोल प्रतिलिटर २ सय ३० रुपैयाँ र डिजेल प्रतिलिटर २ सय १५ रुपैयाँ रहेको सोताङका पेट्रोल पम्प सञ्चालक सन्तोष घतानीले जानकारी दिनुभयो । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेपछि नयाँ मुल्यसूची अनुसार सदरमुकाम सल्लेरीमा पेट्रोल प्रतिलिटर २ सय १३ रुपैयाँ […]

मनाङमा २ सय ७ जनाको उमेदवारी

काठमाडौँ – स्थानीय तह निर्वाचनका लागि मनाङमा २ सय ७ जनाको उमेदवारी परेको छ। आगामी स्थानिय तह निर्वाचनका लागि विभिन्‍न पदका जनप्रतिनिधिमा २ सय ७ जनाको उमेदवारी परेको हो। चार गाउँपालिका रहेको मनाङमा अध्यक्षका लागि मात्रै ८ जनाको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा ८ जनाको उमेदवारी परेको छ। जिल्लाको अति विकट क्षेत्रमा रहेको नार्पाभूमि गाउँपालिकाको […]

आज २ सय ९० संक्रमित थप

काठमाडौं, ६ पुस। आज नेपालमा कोरोना भाइरसका २ सय ९० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख २६ हजार २०६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै,आज २ सय ३२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख ९ हजार ३ सय ८७ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको […]