नेपाली क्रिकेटकै सर्वाधिक लोकप्रिय एभरेस्ट प्रिमियर लिग (इपिएल)को सरगर्मी बढिसकेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय त्रिभुवन क्रिकेट मैदानमा इपिएल ९ देखि २३ असोजसम्म चल्नेछ । इपिएलमा आबद्ध फ्रेन्चाइज टोलीहरूले एकपछि अर्को नाम चलेका...
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा अर्को महिनादेखि नेपाल टी–२० लिग आयोजना हुँदै छ । सहभागी ६ टोलीले घरेलु तथा विदेशी खेलाडीलाई ड्राफ्टको माध्यमबाट अनुबन्धित गरिसकेका छन् । पहिलो संस्करणमा ९ देशका ३३...
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सन आइतबार सम्पन्न भएको छ । शनिबार र आइतबार बेंगलोरमा चलेको अक्सनमा कुल ६ सय विदेशी खेलाडी सहभागी थिए । २ सय ४ खेलाडीलाई १० फ्रेन्चाइज टोलीले अक्सनमा खरिद गरेका छन् । १ सय ३७ भारतीय र ६७ विदेशी खेलाडी ब्रिक्री भए । अक्सनमा कुल ५५१.७ […]
काठमाडौं – आउँदो एभरेष्ट प्रिमियर लिगमा सहभागी ६ वटा टिमले विदेशी खेलाडी अनुबन्धनको प्रक्रिया तीव्र पारेका छन । यस्तैमा चितवन टाइगर्सले आयरल्याण्डका पल स्टर्लिङलाई अनुबन्ध गरेको छ ।
मंसिर २२ गतेबाट हुने प्रतियोगिताका लागि चितवनले तीन जना विदेशी खेलाडी अनुबन्ध गर्ने क्रममा पललाई ल्याएको हो । हाल दुबईमा जारी टी&ndash...
काठमाडौं । आगामी एभरेष्ट प्रिमियर लिग (इपीएल) का लागि काठमाडौं किङ्सले तेस्रो विदेशी खेलाडी भित्र्याएको छ । उसले जिम्बावेका अलराउन्डर सिकन्दर राजालाई टिममा भित्र्याएको हो ।
ईपीएलमा ३ विदेशी खेलाडी राख्न पाउने ...
आसन्न एभरेष्ट प्रिमियर लिगका लागि काठमाडौं किङ्सले तेस्रो विदेशी खेलाडी अनुबन्ध गरेको छ । जसमा जिम्बावेका अलराउन्डर सिकन्दर राजालाई काठमाडौंले टिममा भित्र्याएको छ ।
ईपीएलमा ३ विदेशी खेलाडी राख्न पाउने नियम अनुसार काठमाडौंले आफ्नो टिममा तीन जनालाई अनुबन्ध गरेको हो । जिम्बावे टिमका सफल र चर्चित खेलाडी सिकन्दरले राष्ट्रिय टि...
विश्वकै सबैभन्दा चर्चित फुटबल लिग इंगलिस प्रिमियर लिगले यसैपटक २५औं संस्करण पूरा गर्दैछ। यस विशेष संस्करणको प्रिमियर लिग यही शनिबारबाट सुरु हुँदैछ।
सन् १९९२ मा आधुनिक प्रिमियर लिगको पहिलो संस्करण भएको थियो। त्यसमा १३ मात्र विदेशी खेलाडीले खेलेका थिए। त्यसमध्येका चर्चित खेलाडीहरु थिए डेनमार्कका क्यास्पर सेमिकल र फ्रान्सका एरिक