४ असोज, काठमाडौं । हालै ओमानमा नेपाली राष्ट्रिय क्रिकेट टिमले आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेको हेरेका क्रिकेट प्रेमीको प्रतीक्षामा रहेको अर्को प्रतियोगिता हो एभरेष्ट प्रिमियर लिग (ईपीएल)। नेपाली खेलाडीसंगै विदेशी स्टार खेलाडीहरुको जमघट हुने ईपीएलको चौथो संस्करण यही असोज ९ देखि २३ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदैछ । २०२० को मार्च […]