वडालाई आर्थिक अधिकार खोइ ?

सामुदायिक र सामाजिक काममा सक्रिय हुनुपर्ने जिम्मेवारी हेर्दा वडाध्यक्षहरू राज्यको सबैभन्दा तल्लो तहमा स्थापित भएको कार्यालयका जनप्रतिनिधि मात्रै होइनन्, स्थानीय लोकतन्त्रका आधारभूत संरचना समेत हुन् । जिम्मेवारीको तुलनामा स्रोत र अधिकार नहुँदा वडाध्यक्षको हात बाँधिएको छ ।

सम्बन्धित सामग्री

पाल्पाका वडाध्यक्षहरूले भने ‘वडालाई आर्थिक अधिकार दिनुपर्छ’

पाल्पा : जिल्लामा वडा अध्यक्षहरू संगठित भएका छन्। वडालाई आर्थिक अधिकार दिन उनीहरूले माग गरेका छन्।शुक्रबार तानसेनमा भेला गरेर उनीहरूले नेपाल वडा संघ, पाल्पा गठन गरेका छन्। संघको अध्यक्षमा तानसेन नगरपालिका–९ का वडाध्यक्ष राजेशकुमार अर्याल सर्वसम्मत निर्वाचित भएका छन्।उपाध्यक्षमा दिवाकर देवकोटा र रामबहादुर रावल, सचिवमा थानेश्वर तिमिल्सेना, सहसचिवमा राजकुमार पन्थी र कोषाध्यक्ष इन्द्रा चिदी निर्वाचित भए। यस्तै सदस्यमा दामोदर पाठक, नवीन्द्र थापा सोती, सदस्य निरबहादुर सारू, इश्वर काफ्ले, यु

पोर्चुगलमा ५५ सय नेपाली राहदानीविहीन

विभिन्न बाटोबाट पोर्चुगल पुगेका नेपालीलाई त्यहाँको वैधानिक बसाइका लागि राहदानी आवश्यक पर्छ। राहदानी बनाउन नपाउँदा त्यहाँको सामाजिक र आर्थिक अधिकार प्राप्त गर्न सकेका छैनन्। थापा र शेर्पा जस्ता हजारौं नेपाली राहदानीविहीन छन्।...

स्वास्थ्य संस्थालाई आर्थिक अधिकार हस्तान्तरण

सिमकोट – खार्पुनाथ गाउँपालिकाले आफ्नो मातहतका स्वास्थ्य संस्थालाई यसै वर्षबाट लागू हुने गरी आर्थिक अधिकार हस्तान्तरण गरेको छ। गाउँपालिकाले आफ्ना ६ वटा स्वास्थ्य संस्थालाई कार्यक्रम सञ्चालन निर्देशिकासहित आर्थिक अधिकार हस्तातरण गरेको हो। गाउँपालिकाका अध्यक्ष कर्णबहादुुर रावलका अनुुसार आर्थिक पारदर्शिता कायम गर्न र स्वास्थ्य संस्थाले सानै बजेटका लागि गाउँपालिका केन्द्र धाउनुुपर्ने बाध्यताबाट छुटकारा दिन यो कार्य […]

खार्पुनाथ गाउँपालिकाले स्वास्थ्यचौकीलाई दियो आर्थिक अधिकार

हुम्लाको  खार्पुनाथ गाउँपालिका स्वास्थ्य शाखाले गाउँपालिका मातहतका स्वास्थ्य चौकीलाई आर्थिक अधिकार हस्तान्तरण गरेको छ। पालिकाको स्वास्थ्य शाखाले कार्ययोजना निर्माण  गरी आर्थिक अधिकार स्वास्थ्य चौकीलाई नै हस्तान्तरण गरेको हो। पालिकाभित्रका ६ स्वास्थ्य...

महिलामा आर्थिक अधिकार व्यवहारिक रुपमा आउनुपर्छः मन्त्री भुसाल

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का नेत्री पम्फा भुसालले राजनीतिक मात्र नभइ व्यवहारिक रूपमा आर्थिक अधिकार महिलामा आउनुपर्ने बताएकी छन्। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)को मधेस प्रदेश सम्पर्क समन्वय समितिको प्रथम भेला तथा प्रशिक्षण कार्यक्रममा उनले भनिन्, ‘आर्थिक अधिकार व्यवहारमा कार्यान्वयन नहुँदासम्म महिलाको हक सुनिश्चित भएको मान्न […]

राखेपमा कुलबहादुरलाई कार्यकारी अधिकार

काठमाडौँ – राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले कुलबहादुर थापालाई कार्यकारी अधिकार दिएको छ। राखेप अन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख थापालाई सदस्य सचिवको अनुपस्थितिमा प्रशासनिक तथा आर्थिक अधिकार प्रदान गरिएको हो। माघ २४ गते बसेको मन्त्रिपरिषद् निर्णय अनुसार थापालाई प्रशासनिक तथा आर्थिक अधिकार दिएको हो। राखेपका सदस्य सचिव अनुपस्थित रहेको अवस्थामा निजले सम्पादन गर्ने प्रशासनिक […]

थापालाई राखेपको कार्यकारी अधिकार

४ फागुन, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख कुलबहादुर थापालाई राखेपका सदस्य-सचिवको अनुपस्थितिमा सदस्य-सचिवले सम्पादन गर्ने प्रशासनिक तथा आर्थिक अधिकार प्रयोग गर्ने अधिकार प्रदान गरिएको छ । ‘मन्त्रिपरिषद‍्को निर्णयानुसार राखेपको सदस्य-सचिवको अनुपस्थितिमा निजले सम्पादन गर्ने प्रशासनिक तथा आर्थिक अधिकार परिषद्का अध्यक्षले मन्त्रालयका महाशाखा प्रमुख वा परिषद्का वरिष्ठ कर्मचारीलाई […]

काठमाडौं महानगरमा वडालाई पनि आर्थिक अधिकार

स्थानीय तहको कार्यपालिकामा मात्रै आर्थिक अधिकार नीहित रहेकाले यसको आलोचना पनि हुने गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन, अन्तरसरकारी वित्त व्यवस्थापन ऐन लगायतका कानूनी दस्तावेजले वडामा वित्तीय अधिकार प्रदत्त गरेको छैन ।तर, काठमाडौं महानगरले भने वडाहरूमा वित्तीय अधिकार प्रदत्त गरेर वित्तीय संघीयताको अभ्यासमा एक कदम अघि बढेको छ । उसले वडाको क्षमता अनुसार बजेट […]