सिमकोट – खार्पुनाथ गाउँपालिकाले आफ्नो मातहतका स्वास्थ्य संस्थालाई यसै वर्षबाट लागू हुने गरी आर्थिक अधिकार हस्तान्तरण गरेको छ। गाउँपालिकाले आफ्ना ६ वटा स्वास्थ्य संस्थालाई कार्यक्रम सञ्चालन निर्देशिकासहित आर्थिक अधिकार हस्तातरण गरेको हो। गाउँपालिकाका अध्यक्ष कर्णबहादुुर रावलका अनुुसार आर्थिक पारदर्शिता कायम गर्न र स्वास्थ्य संस्थाले सानै बजेटका लागि गाउँपालिका केन्द्र धाउनुुपर्ने बाध्यताबाट छुटकारा दिन यो कार्य […]