काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का नेत्री पम्फा भुसालले राजनीतिक मात्र नभइ व्यवहारिक रूपमा आर्थिक अधिकार महिलामा आउनुपर्ने बताएकी छन्। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)को मधेस प्रदेश सम्पर्क समन्वय समितिको प्रथम भेला तथा प्रशिक्षण कार्यक्रममा उनले भनिन्, ‘आर्थिक अधिकार व्यवहारमा कार्यान्वयन नहुँदासम्म महिलाको हक सुनिश्चित भएको मान्न […]