काठमाडौँ – राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले कुलबहादुर थापालाई कार्यकारी अधिकार दिएको छ। राखेप अन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख थापालाई सदस्य सचिवको अनुपस्थितिमा प्रशासनिक तथा आर्थिक अधिकार प्रदान गरिएको हो। माघ २४ गते बसेको मन्त्रिपरिषद् निर्णय अनुसार थापालाई प्रशासनिक तथा आर्थिक अधिकार दिएको हो। राखेपका सदस्य सचिव अनुपस्थित रहेको अवस्थामा निजले सम्पादन गर्ने प्रशासनिक […]