विभक्त विश्वको विश्व राजनीति

पुटिन र सीको अनुपस्थितिमा पनि जी–२० सम्मेलनमा मतभेद देखिएको थियो। यसले सम्मेलनको ‘एक पृथ्वी, एक परिवार र एक भविष्य’ नारामा समेत प्रश्नचिह्न उठेको छ।...

सम्बन्धित सामग्री

विश्व राजनीति र चिनियाँ कूटनीति

गत ७ मार्चमा चिनियाँ कम्युनिस्ट पार्टीको १४औँ राष्ट्रिय जनकंग्रेसको दोस्रो अधिवेशनमा विदेशमन्त्री वाङ यीले पत्रकारहरूसँग वर्तमान विश्व राजनीतिक परिवेश र चीनको कूटनीतिबारे कुरा गरेका छन् । सो पत्रकार सम्मेलनमा वाङ यीले...

आवश्यकता समाजवादी राजनैतिक ध्रुवीकरणको

शीतयुद्धताका दुई ध्रुवमा विभाजित विश्व–राजनीति बहु-ध्रुवीय चरण हुँदै २१औं शताब्दीको सुरुवातसँगै पुन: ध्रुवीकरणको अभ्यास सुरु भएको छ । शक्तिशाली राष्ट्रहरू आफूकेन्द्रित बलियो ध्रुव निर्माण गर्न उद्यत छन् । विश्व अर्थतन्त्रमा पनि यो प्रतिबिम्बित हुन थालेको छ । यसबाट विभिन्न संरचनागत समस्या देखिन थालेका छन् । लामो इतिहास रहेको पूँजीवाद आफैं संकटग्रस्त छ भने विभिन्न प्रयोग, […]

लोकतन्त्र, साम्यवाद र समकालीन विश्व राजनीति

अनुदानमा अनेक लफडा गर्ने तर ऋण जति पनि सजिलै लिने त्यसको कसैले विरोध नगर्ने प्रवृत्तिभित्र नेपाललाई श्रीलंका जस्तो बनाउने अभीष्ट छँदै छैन भन्न सकिन्न ।

‘चिनियाँ विश्व व्यवस्थाका लागि तयार होऊ’

२०२२ को शुरुआतसँगै विश्व भू-राजनीतिक मानचित्रमा कसको पल्लाभारी होला भनेर विभिन्न अड्कलबाजी शुरु भएका छन्। सन् २००८ को वित्तीय संकटपछि विश्व राजनीति निकै चामत्कारिक ढंगबाट अगाडि बढिरहेको छ र यसलाई कोभिड-१९ ले थप बल पुर्‍याएको छ। १९८० को दशकमा शुरु भएको विश्वव्यापीकरण र यसले निर्माण गरेको अमेरिकी एकल विश्व-व्यवस्थामा क्रमिक धाँजा फाट्दै विस्तारै दुई वा […]

चीनको हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण : महाशक्ति प्रतिस्पर्धाले विश्व थर्कमान

चीनले ध्वनिको गतिभन्दा पाँच गुणा छिटो उड्न सक्ने हाइपरसोनिक क्षेप्यास्त्रको परीक्षण गत अगस्ट महिनामा गरेको खबर फाइनान्सियल टाइम्स नामक पत्रिकाले दिएपछि विश्व राजनीति तरंगित भएको छ । उक्त पत्रिकाले नाम नखुलाइएका पाँचजना गुप्तचर अधिकारीलाई उद्धृत गर्दै चिनियाँ सेनाले लंग मार्च नामक रकेटमार्फत लो अर्बिटमा हाइपरसोनिक ग्लाइड प्रक्षेपण गरेको खबर दिएको छ । लो अर्बिट भनेको पृथ्वीको सतहबाट २५० देखि २ हजार किलोमिटर मास्तिरको दूरीमा पर्ने स्थान हो । उक्त क्षेप्यास्त्र पृथ्वीको एक चक्कर लगाएर आफ्नो लक्ष्यतर्फ अघि बढेको तर ताराभन्दा ३८ किलो...

जलवायु परिवर्तन र विश्व राजनीति

नेपालमा हामीले सधैँ चुनावमा उम्मेदवार छान्दा कति वर्ष जेल बसेको, कति क्रान्तिकारी, कसले कति वर्ष दुःख झेलेको भन्नेलाई आधार बनाइरह्यौँ। गरिबी, अशिक्षा र असमानता भएको हाम्रो समाजमा वातावरण, पर्यावरण मात्र भाषण गर्ने सानो सन्दर्भ मात्रै मानियो विगतमा।...

चीनको विश्वव्यापी प्रभाव झनै बलियो, विश्व राजनीतिक दलको शिखर सम्मेलन सफल

चिनियाँ कम्युनिस्ट पार्टीको स्थापनाको शतवार्षिकीको अवसरमा मंगलवार आयोजित विश्व राजनीतिक दल शिखर सम्मेलनले चीनको विश्वव्यापी प्रभावलाई उजागर गरेको छ ।  संसारभरिका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू यस सम्मेलनमा उपस्थित भएका छन् । राजनीतिक दलहरूको यति ठूलो बैठक यसअघि भएको थिएन । विश्व राजनीति तथा विश्वका राजनीतिक दलहरूको इतिहासमा यो अभूतपूर्व बैठक हो ।  १६० भन्दा बढी मुलुकका ५०० भन्दा बढी नेताहरू बैठकमा सहभागी भए । तीमध्ये २० नेताले बैठकमा सम्बोधन समेत गरे । अनि दलका १० हजारभन्दा बढी प्रतिनिधि बैठकमा उ...

कोरोना महामारी र खोपको विश्व राजनीति

काठमाडौँ । कोभिड–१९ को जीवाणुले विश्वभरिका देशलाई डस्न थालेको ठ्याक्कै डेढ वर्ष भयो । सन् २०२० को डिसेम्बरमा चीनको वुहानबाट उत्पत्ति भएको भनिएको यो विषाक्त जीवाणुले आजसम्म आइपुग्दा विश्व विचरण गरिसकेको छ । यो आलेख तयार पार्दासम्म यसको असरबाट विश्वका कुनाकाप्चाका ३२ लाखभन्दा बढी नागरिकले ज्यान गुमाइसकेका छन् । त्यस्तै अहिलेसम्म यसबाट विश्वका १५ करोडभन्दा […]

नयाँ समाजवादी ध्रुवीकरण

विश्व वैचारिक परिवेश : शीतयुद्धताका दुई ध्रुवमा विभाजित विश्व राजनीति बहुधुव्रीय चरण हुँदै २१औँ शताब्दीको सुरुवातसँगै पुनः धुव्रीकरणको कसरतमा छ । शक्तिशाली राष्ट्रहरू आफूकेन्द्रित बलियो ध्रुव निमार्ण गर्न उद्यत् छन् ।...

अमेरिकाको खटनपटन नमान्ने चीनको अडान, के होला अबको विश्व राजनीति ?

चीन र अमेरिकाले जो बाइडन राष्ट्रपति बनेपछि पहिलोपटक अलास्काको एंकरेजमा १८ र १९ मार्चमा उच्चस्तरीय बैठक आयोजना गरे ।  अमेरिकाका तर्फबाट परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केन र राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलिभान वार्तामा सहभागी थिए । चीनले चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य याङ जीची र स्टेट काउन्सिलर वाङ यीलाई बैठकमा पठाएको थियो ।  यस बैठकले बदलिँदो भूराजनीतिक ल्यान्डस्केपमा अमेरिका र चीनबीचको सम्बन्धको दिशा निर्धारण गर्ने अपेक्षा थियो । यस विषयमा तीनवटा निष्कर्ष निकाल्न सकिन्छ । पहिलो, अमेरिकाविरुद्ध ...