विश्व राजनीति र चिनियाँ कूटनीति

गत ७ मार्चमा चिनियाँ कम्युनिस्ट पार्टीको १४औँ राष्ट्रिय जनकंग्रेसको दोस्रो अधिवेशनमा विदेशमन्त्री वाङ यीले पत्रकारहरूसँग वर्तमान विश्व राजनीतिक परिवेश र चीनको कूटनीतिबारे कुरा गरेका छन् । सो पत्रकार सम्मेलनमा वाङ यीले...